रातो रानी
गायन : डेनी डेन्ग्जोङ्गपा
शब्द :
संगीत : गायक स्वयम्
(Cm)रातो रानी (Bb)फुलेझै (Cm)साँझमा
(Cm)तिमी फुल्यौ (Bb)कलेजी (Gm)माझमा
(Cm)मनको रहर (Bb)कान्छीलाई (Cm)घुमाउने काठमान्डु (Bb)सहर
(Bb)सिन्दूर दिउँला पोते दिउँला माया भाके (Cm)र
(Bb)चन्द्र जस्तो तिम्रो मुहार (Cm)दिलमा राखे (Bb)र
(Cm)म त आएँ (Bb)मायालाई (Cm)सम्झेर
(Cm)लान्छु तिमीलाई (Bb)मोटरमा (Cm)राखेर

(Bb)लालीगुराँस बनै भरि बनै (Cm)रमाइलो
(Bb)तिमी पाए जिन्दगीमा (Cm)मनै (Bb)रमाइलो
(Cm)म त आएँ (Bb)मायालाई (Cm)सम्झेर
(Cm)लाईदेउ माया (Bb)तिम्रै हुँ (Cm)भनेर