Tuesday, December 1, 2015

जति चोट

गायन : भक्तराज आचार्य
शब्द :
संगीत :

(F#m)जति चोट दिन्छौ (E)देउ मायालु मुटु भित्र साँचेर (F#m)राख्ने छु
(F#m)जति आँशु दिन्छौ (E)देउ मायालु दुई (D)आँखा (E)बाट झार्ने (F#m)छु

(F#m)मुटुमा फुले (A)को विश्वास (E)को फुल (D)बिबस्ताको हुरीले झारी (F#m)दिएछ
(F#m)तर (A)तिम्रो (E)नजरमा दोषीको श्रेय यो (D)अभागीलाई (F#m)मिलेछ
(F#m)ठिकै (A)छ मायालु म (E)तिम्रो नजरमा (D)दोषी (E)भएर बाच्ने (F#m)छु
(F#m)जति आँशु दिन्छौ (E)देउ मायालु दुई (D)आँखा (E)बाट (F#m)झार्नेछु

(F#m)बिछोडको (A)घाउमा (E)खाटा नबस्दै (D)तिमीले फेरि बद्नाम (F#m)गर्यौ
(F#m)मेरो (A)जीवनमा (E)बाहार आउने सारा(D) मुहान हरु थुनी (F#m)दियौ
(F#m)ठिकै (A)छ मायालु म (E)जीवन भरिनै (D)उजाड (E)भएर बाच्ने (F#m)छु
(F#m)जति आँशु दिन्छौ (E)देउ मायालु दुई (D)आँखा (E)बाट (F#m)झार्नेछु

No comments:

Post a Comment