Tuesday, December 1, 2015

मायालुले

गायन : फिरोज श्यांग्देन
शब्द / संगीत : १९७४ ए डी

(A)मायालुले (D)मायालु(A)ले
(D)मायालुले हामी (F#m)लाई (Bm)पिरैमा (E7)डुबा (A)यो
(A)निस्ठुरीले (D)निस्ठुरी(A)ले
(D)निस्ठुरीले हामी (F#m)लाई (Bm)जालैमा (E7)फसा (A)यो

(A)मायालुहरु (Bm)यस्तो हुन्छन (E7)भनि (G)मनमा (E)कहिले (A)पसेन
(A)उनीहरु (D)पापी (Bm)हुन्छन भनि ऋदयमा कहिले (A)बसेन

(A)उनीहरु (Bm)झुटो हुन्छन (E7)भनि (G)हामीलाई (E)कहिले (A)भनेनन्
(A)उनीहरुले (D)रुवाई (Bm)जान्छन भनि बिर्सेर पनि त (A)भनेनन्

No comments:

Post a Comment