सम्झना बिर्सना
गायन : उदित नारायण झा / दीपा झा
शब्द : यादव खरेल
संगीत : शम्भुजीत बास्कोटा
(G)सम्झना बिर्सना सलललल (D)झन् झन् बढ्यो तिर्सना (G)सलललल
(C)मायाको डोरीले (G)तिमीलाई बाँधुला (D)दिलको मोटर कारमा (G)तिमीलाई चढाउँला
(G)यो गाउँमा यो (C)ठाउँमा (Am)मग्मगाउदा फुलहरु (D)फुल्दारैछन (G)रे
(G)मनको कुरा मुखमा (C)ल्याई (Am)झिमझिम गर्ने परेली (D)बोल्दारैछन (G)रे
(G)गुन्गुनाउने (D)भुन्भुनाउने (C)बैशालु भमरा (D)डुल्दारैछन (G)रे
(G)ए मुग्लिन झरेसी (Am)मजा आउला (C)रेलिमाई (D)टडक (G)चढेसी
(G)पहिलो भेटमा (C)साइनो जोड्ने (Am)मायालु भनौदा (D)जाली हुन्छन (G)रे
(G)आकाशैको जुन(C)तारा (Am)मुखैले धर्तीमा (D)झार्छु भन्छन (G)रे
(G)कर्के आँखा (D)लाउनेले (C)ऋदयमा पिरती (D)साँच्ने गर्छन (G)रे

No comments:
Post a Comment