समय पन्छी हो
गायन : डेनी डेन्ग्जोङ्गपा
शब्द :
संगीत : रञ्जित गजमेर
(G)समय पंछी हो खुल्ला एस्को (Am)बन्धन (G)बाँधेर बाँधी (F)दैन उड्छ (G)निरन्तर
(G)दिन रातको पंख सेतो (Am)कालो (G)चलेर आकाशै (F)मा उड्छ (G)हरपहर
(G)समय पंछीलाई बाँध्छु (C)म (G)भन्ने पिंजडामा थुनी राख्छु (Am)म भन्ने
(F)हेर (C)सबै कहाँ (G)पुगे (F)समयको (C)छाल सँगै (G)डुबे
(G)समयले कति मुटु (C)लाई (G)पिर्यो छिया छिया पारी छाती (Am)लाई चिर्यो
(F)घाउ (C)तर जति (G)हुन्छ (F)समय (C)ले नै पुरि (G)दिन्छ

No comments:
Post a Comment