तिमी पारी
गायन : विवेक श्रेष्ठ
शब्द :
संगीत : कन्दरा समूह
(D)तिमी पारी त्यो गाउँ (Em)मा चुलबुल चुल (G)बुल गर्दै (A)हिँडीराखे (D)की
(D)म वारी यो गाउँ (Em)मा आँखा (G)तर्दै तिमीलाई नै (A)हेरिराखे (D)को
(G)नशा (A)लागिसके (D)छ (G)बेथा (A)बनिसके (D)छ (Em)माया (A)बसिसके (D)छ
(D)बेशीमा जाँदा (Em)संगै बसौँला (D)मिठा मिठा धेरै (Em)कुरा गरौँला
(G)बनपाखा (A)कन्दरामा (G)खेल्दै बसौँ(A)ला (D)तिमी हाँसे (Em)हाँसी दिउँला
(G)रोए (D)फकाउँला
(D)रिमझिमे पानीमा (Em)रम्दै रुझौँला (D)उकाली ओरालीमा (Em)भुल्दै हिँडौला
(G)माछापुछ्रे (A)साक्षी तिम्रो (G)सिउँदो सजाउँ(A)ला (D)तिमी हाँसे (Em)हाँसी दिउँला

No comments:
Post a Comment