असारे महिनामा
गायन : छुजांग दुक्ता
शब्द / संगीत : तुलसी गजमेर
(Bm)असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउ(D)ने
(Bm)भन्थिन है मैच्याङ्गले रुँदै धर(D)र (Bm)नौडाँडा पारी छ कम्पनी सह(D)र
(Bm)बिछोडको (A)बेलै(Bm)मा
(Bm)मनै (Em)बराल्ने न्यहुलको (Bm)बोली एती बेला (Em)मैच्याङ्ग के गर्दै (Bm)होली
(Bm)पिंढीमा बसेर के के कुरा गम्दी हो (A)कहिले हाँस्दी हो कहिले (D)रुँदी हो
(Bm)मलाई नै (A)सम्झे(Bm)र
(Bm)छन्ङ्गछन्ङ्गै (Em)बग्ने खहरे (Bm)खोला अब अब त (Em)छोरा कुद्ने भो (Bm)होला
(Bm)दिनभरी खेल्दो हो मलाई नै भुल्दो हो (A)साँझ परेपछि आमालाई (D)सोद्धो हो
(Bm)खोइ बाबा (A)भने(Bm)र

No comments:
Post a Comment