Friday, May 1, 2015

रेशम फिरीरी 

गायन : द्वारिका लाल जोशी, सुन्दर श्रेष्ठ
शब्द : बुद्धि परियार
संगीत : बुद्धि परियार

(D)रेशम फिरिरी रेशम फिरि(A)री
(D)उडेर जाउँ कि डाँडामा भन्ज्यांग (A)रेशम फिरि(D)री

(D)एकनाले बन्दुक दुइनाले बन्दुक (Em)मृगलाई (D)ताकेको
(D)मृगलाई मैले ताकेको होइन (Em)मायालाई (D)डाकेको

(D)आकाशमा जहाज सडकमा मोटर (Em)नभए (D)गाडा छ
(D)यो मन जस्तो त्यो मन भए (Em)तागतै (D)गाढा छ

(D)सानोमा सानो गाईको बाच्छो (Em)भिरैमा (D)राम राम
(D)छोडेर जान सकिन मैले (Em)बरु माया (D)संगै जाम 
भुलु भुलु 

गायन : अरुण थापा
शब्द :
संगीत :

(E)भुलु भुलु लाग्यो मलाई सपनीमा मिठो लाग्दैन (F#m)बिपनी (A)हो (B)मिठो लाग्दैन (E)बिपनी
(E)रोजु रोजु लाग्यो मलाई अंधेरीनै मिठो लाग्दैन (F#m)उजेली (A)हो (B)मिठो लाग्दैन (E)उजेली

(E)रातदिन आँखा (C#m)मेरो (A)भिजिदिन्छ (E)त्यसै त्यसै
(E)पिरतीको भाका (C#m)मिठो (A)सम्झी हिडथे (E)सधै सधै
(E)तर रहेछनी राजै मुटु (A)बिझाउने दुनिया (F#m)हसाउने (B)हो पल पल मनै (E)जलाउने

(E)कसरी भन्नु (C#m)मैले (A)जीवन हो (E)घाम पानी
(E)बित्नेलाई (C#m)बितीदिन्छ (A)एकोहोरो (E)जिन्दगानी
(E)कसैलाई हाँसो धेरै कसैलाई (A)आँसु धेरै (F#m)एकनास छैन (B)हो सम्झे अनौठो (E)काहानी
सफल तिम्रो त्यो जिन्दगीलाई

गायन : प्रकाश श्रेष्ठ
शब्द :
संगीत : प्रकाश श्रेष्ठ

(Bm)सफल (A)तिम्रो त्यो (Em)जिन्दगी(Bm)लाई (E)यो दुखीको (Bm)बधाई छ
(A)परिवर्तन भयौ के (Bm)कारण तिमी यहि (A)नै मेरो (Bm)सोधाई छ

(Bm)अधिकार (B)मेरो केहि छैन (E)अब (F#)ढुकढुकी (E)तिम्रो (Bm)फेरि सुन्ने
(A)बेवारिस लाश (Bm)भए म कोहि (A)छैन (Em)मलाई (A)आफ्नो (Bm)भन्ने

(Bm)उपहार (B)मेरो सिंदुर (E)तिमीलाई (F#)पराइ हात (E)ले (Bm)दिनेछ
(A)सजियौ तिमी (Bm)पोतेहरुले मेरो (A)जीवनको (Em)माला (A)छिने(Bm)छ 
बादलुको घुम्टोले 

गायन : यम बराल 
शब्द :
संगीत :

(G)बादलुको घुम्टोले ईलाम बजार (F)छोपिदा
मैले सबलाई (G)बिर्सेछु (F)तिमीलाई (G)सम्झिदा

(F)छम छम पाउजु (G)बजाउदै (F)हिडथ्यौ मेरी (G)मायालु
(F)च्याबारीको (G)एकान्तमा (F)भेट्न आउँथ्यौ (G)मायालु
(G)तिमी वारी मा पारी आज टाढा रहदा
(Am)मौसम पनि (F)उदास हाम्रो मिलन (G)नहुँदा
(G)माइ खोला को दोभानमा बाढी पहिरो (F)आइदिदा
मैले सबलाई (G)बिर्सेछु (F)तिमीलाई (G)सम्झिदा

(F)झल झल शीतमा (G)रम्ने (F)फुल झैँ मेरी (G)मायालु
(F)गाजलुले (G)सुहाउने (F)परि झैँ मेरी (G)मायालु
(G)यो मुटुको माझमा तिम्रै माया सँगाल्दा
(Am)धर्ति पनि (F)स्वर्ग झैँ लागथ्यो तिमीलाई (G)अंगाल्दा
(G)नारान्थानको मन्दिरमा प्रेमको कसम (F)खाइदिदा
मैले सबलाई (G)बिर्सेछु (F)तिमीलाई (G)सम्झिदा
मत लालीगुराँस भएछु 

गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : क्षेत्र प्रताप अधिकारी
संगीत :

(Cm)म त लाली(Gm)गुराँस (Cm)भएछु
(Bb)बनै भरी फुलिदिन्छु (F)मनै भरी (Cm)फुलिदिन्छु

(Cm)फाँटहरुले (Bb)कसलाई पुग्छ (Ab)भिरमा (Gm)पनि फुलि(Cm)दिन्छु
(F)खुशी मात्र (Bb)कहाँ (Cm)हुन्छ पिरमा (Bb)पनि (Cm)फुलिदिन्छु

(Cm)हेरी दिने (Bb)कोइ भैदिए (Ab)नानी (Gm)भित्रै फुलि(Cm)दिन्छु
(F)लाई दिने (Bb)कोइ (Cm)भैदिए सिउँदो (Bb)भरी (Cm)फुलिदिन्छु
हेर्दा राम्रो माछापुछ्रे

गायन : कुमार बस्नेत
शब्द : बुद्धि परियार
संगीत : बुद्धि परियार

(Bm)हेर्दा राम्रो (A)माछापुछ्रे मारे राम्रो माछा
(Bm)बैगुनीलाई (A)गुनले मार्छु खोजी ल्याईदेउ काँछ

(Bm)जुन खोलामा (A)पानी छैन उहि खोलामा भोटी
(Bm)आफ्नो पोइलाई (A)बासी मकै नाठे पोइलाई रोटी

(Bm)तालको माछा (A)तालमा रह्यो धागोको पातमा
(Bm)अरुलाई (A)बोली बचन कान्छीलाई काखमा

(Bm)देला मुनि (A)टिके फापर गाइले खाए खाला
(Bm)लाको माया (A)छोड्ने छैन गए गर्दन जाला

(Bm)भात पाक्यो (A)गुदु गुदु तिउनलाई नुन छैन
(Bm)ढुकुर जस्तो (A)शरीर दिँदा तिम्लाई गुन छैन

(Bm)रत्नमन्दिर (A)बंगलामा बसिहाले पाले
(Bm)आजकलको (A)केटि हरु केटा रोज्न थाले 
प्रित बिना यौवन 

गायन : कुमार कान्छा
शब्द : अनिल शाहि
संगीत : अनिल शाहि

(B)प्रित (G#m)बिना (B)यौवन (E)अफाप नै भयो
(E)तिमी (G#m)बिना (B)संसार (A)उजाड (E)उजाडै (B)भयो

(B)सम्झना आउँछ हर (E)पल मलाई बन्धन त्यो (B)मायाको
(B)आँखामा आउँछ (E)झल्झली तस्बिर मिलन त्यो (B)रातको
धोका (F#)हुन्छ (B)भन्ने (F#)संकै (B)थिएन (E)मनमा (A)सहु म (B)कसरी

(B)मनको पाना (E)भरी केवल तिम्रै नाम (B)लेखेथे
(B)यो दुई दिनको जीवन (E)भरी तिम्रै माया (B)रोजेथे
धोका (F#)हुन्छ (B)भन्ने (F#)संकै (B)थिएन (E)मनमा (A)सहु म (B)कसरी
आँखाको नानी हौ तिमी 

गायन : हरीश माथेमा
शब्द :
संगीत : गायक स्वयम्

(Dm)आँखाको नानी हौ (Gm)तिमी (C)जीवनमा (F)आईदेउ
(F)भूल हुने छैन (C)यहाँ (Am)तर्केर (Dm)नजाईदेउ

(Dm)रोपेका फुलहरु प्रेमका (Gm)ओइली (C)झर्नेछन तिमी बिना
(F)कोमल (C)मुटु छन कसैको (Am)घायल हुनेछन (Dm)यहाँ

(Dm)अन्धकार हुन्छन यी(Gm) दिनहरु (C)हराउने (F)छन् सबै यादहरु
(F)तिम्रो (C)अभावमा यहाँ (Am)ब्यर्थै हुनेछन (Dm)आशहरु 
मेरो आँखामा 

गायन : दीप श्रेष्ठ 
शब्द : शिव शंकर थापा 
संगीत : गायक स्वयम् 

(A)मेरो आँखामा भरदिन (C#m)बादल छाहिरह्यो
बिन्ती (D)छ (E)कसैले (D)आँधी (A)ल्याईदेउ

(A)मेरो छातीमा भररात (C#m)रातले टेकीरह्यो
बिन्ती (D)छ (E)कसैले (D)उजाल्यो (A)ल्याईदेउ 

(A)अन्धो छु म बाटो (C#m)खोजी (G)हिड्(F#m)छु
आउ (G)कोई मलाई (C#m)बाटो (A)देखाऊ 

(A)बहिरो छु म केहि (C#m)सुन्ने रहर (G)छ (F#m)अँ
आउ (G)कोई  मलाई (C#m)साहारा (A)देउ
बनेको छ पहराले 

गायन : गोपाल योन्जन
शब्द :
संगीत : गायक स्वयम्

(C)बनेको छ पहराले यो छाती मेरो (Am)बगेको छ (C)छहरा रगतमा (G)मेरो
(Am)पखेरुमा (G)जन्मी (Am)टाकुरामा (G)खेल्ने (C)म झुक्दै नझुक्ने नेपालको (G)छोरो
(C)म झुक्दै (Am)नझुक्ने (G)नेपालको (C)छोरो

(C)खोसेको रोटीले मेरो पेट (Em)भरिन्न (Am)मागेको धोतीले (C)मेरो लाज छोपिन्न
(C)घोटिएर हातका झरी जाउन (G)औंला (Em)तर कोइ (G)अगाडी (D)यी दुई हात (C)जोडिन्न

(C)म आगो सहन्छु अन्याय (Em)सहन्न म (Am)तृष्णा सहन्छु (C)तिरस्कार सहन्न
(C)मेरो शिर उडाउ बरु त्यो (G)सहन्छु (Em)तर कोइ (G)परायाले (D)टेके (C)सहन्न

(C)बनेको छ पहराले यो छाती मेरो (Am)बगेको छ (C)छहरा रगतमा (G)मेरो
(Am)पखेरुमा (G)जन्मी (Am)टाकुरामा (G)खेल्ने (C)म झुक्दै नझुक्ने नेपालको (G)छोरो
(C)म झुक्दै (Am)नझुक्ने (G)नेपालको (C)छोरो