मत लालीगुराँस भएछु
गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : क्षेत्र प्रताप अधिकारी
संगीत :
(Cm)म त लाली(Gm)गुराँस (Cm)भएछु
(Bb)बनै भरी फुलिदिन्छु (F)मनै भरी (Cm)फुलिदिन्छु
(Cm)फाँटहरुले (Bb)कसलाई पुग्छ (Ab)भिरमा (Gm)पनि फुलि(Cm)दिन्छु
(F)खुशी मात्र (Bb)कहाँ (Cm)हुन्छ पिरमा (Bb)पनि (Cm)फुलिदिन्छु
(Cm)हेरी दिने (Bb)कोइ भैदिए (Ab)नानी (Gm)भित्रै फुलि(Cm)दिन्छु
(F)लाई दिने (Bb)कोइ (Cm)भैदिए सिउँदो (Bb)भरी (Cm)फुलिदिन्छु

No comments:
Post a Comment