बादलुको घुम्टोले
गायन : यम बराल
शब्द :
संगीत :
(G)बादलुको घुम्टोले ईलाम बजार (F)छोपिदा
मैले सबलाई (G)बिर्सेछु (F)तिमीलाई (G)सम्झिदा

(F)छम छम पाउजु (G)बजाउदै (F)हिडथ्यौ मेरी (G)मायालु
(F)च्याबारीको (G)एकान्तमा (F)भेट्न आउँथ्यौ (G)मायालु
(G)तिमी वारी मा पारी आज टाढा रहदा
(Am)मौसम पनि (F)उदास हाम्रो मिलन (G)नहुँदा
(G)माइ खोला को दोभानमा बाढी पहिरो (F)आइदिदा
मैले सबलाई (G)बिर्सेछु (F)तिमीलाई (G)सम्झिदा
(F)झल झल शीतमा (G)रम्ने (F)फुल झैँ मेरी (G)मायालु
(F)गाजलुले (G)सुहाउने (F)परि झैँ मेरी (G)मायालु
(G)यो मुटुको माझमा तिम्रै माया सँगाल्दा
(Am)धर्ति पनि (F)स्वर्ग झैँ लागथ्यो तिमीलाई (G)अंगाल्दा
(G)नारान्थानको मन्दिरमा प्रेमको कसम (F)खाइदिदा

No comments:
Post a Comment