Friday, May 1, 2015

बनेको छ पहराले 

गायन : गोपाल योन्जन
शब्द :
संगीत : गायक स्वयम्

(C)बनेको छ पहराले यो छाती मेरो (Am)बगेको छ (C)छहरा रगतमा (G)मेरो
(Am)पखेरुमा (G)जन्मी (Am)टाकुरामा (G)खेल्ने (C)म झुक्दै नझुक्ने नेपालको (G)छोरो
(C)म झुक्दै (Am)नझुक्ने (G)नेपालको (C)छोरो

(C)खोसेको रोटीले मेरो पेट (Em)भरिन्न (Am)मागेको धोतीले (C)मेरो लाज छोपिन्न
(C)घोटिएर हातका झरी जाउन (G)औंला (Em)तर कोइ (G)अगाडी (D)यी दुई हात (C)जोडिन्न

(C)म आगो सहन्छु अन्याय (Em)सहन्न म (Am)तृष्णा सहन्छु (C)तिरस्कार सहन्न
(C)मेरो शिर उडाउ बरु त्यो (G)सहन्छु (Em)तर कोइ (G)परायाले (D)टेके (C)सहन्न

(C)बनेको छ पहराले यो छाती मेरो (Am)बगेको छ (C)छहरा रगतमा (G)मेरो
(Am)पखेरुमा (G)जन्मी (Am)टाकुरामा (G)खेल्ने (C)म झुक्दै नझुक्ने नेपालको (G)छोरो
(C)म झुक्दै (Am)नझुक्ने (G)नेपालको (C)छोरो

No comments:

Post a Comment