आँखाको नानी हौ तिमी
गायन : हरीश माथेमा
शब्द :
संगीत : गायक स्वयम्
(Dm)आँखाको नानी हौ (Gm)तिमी (C)जीवनमा (F)आईदेउ
(F)भूल हुने छैन (C)यहाँ (Am)तर्केर (Dm)नजाईदेउ
(Dm)रोपेका फुलहरु प्रेमका (Gm)ओइली (C)झर्नेछन तिमी बिना
(F)कोमल (C)मुटु छन कसैको (Am)घायल हुनेछन (Dm)यहाँ
(Dm)अन्धकार हुन्छन यी(Gm) दिनहरु (C)हराउने (F)छन् सबै यादहरु
(F)तिम्रो (C)अभावमा यहाँ (Am)ब्यर्थै हुनेछन (Dm)आशहरु

No comments:
Post a Comment