Friday, May 1, 2015

भुलु भुलु 

गायन : अरुण थापा
शब्द :
संगीत :

(E)भुलु भुलु लाग्यो मलाई सपनीमा मिठो लाग्दैन (F#m)बिपनी (A)हो (B)मिठो लाग्दैन (E)बिपनी
(E)रोजु रोजु लाग्यो मलाई अंधेरीनै मिठो लाग्दैन (F#m)उजेली (A)हो (B)मिठो लाग्दैन (E)उजेली

(E)रातदिन आँखा (C#m)मेरो (A)भिजिदिन्छ (E)त्यसै त्यसै
(E)पिरतीको भाका (C#m)मिठो (A)सम्झी हिडथे (E)सधै सधै
(E)तर रहेछनी राजै मुटु (A)बिझाउने दुनिया (F#m)हसाउने (B)हो पल पल मनै (E)जलाउने

(E)कसरी भन्नु (C#m)मैले (A)जीवन हो (E)घाम पानी
(E)बित्नेलाई (C#m)बितीदिन्छ (A)एकोहोरो (E)जिन्दगानी
(E)कसैलाई हाँसो धेरै कसैलाई (A)आँसु धेरै (F#m)एकनास छैन (B)हो सम्झे अनौठो (E)काहानी

No comments:

Post a Comment