ए कान्छा
गायन : अरुणा लामा
शब्द :
संगीत : अम्बर गुरुङ
(G)ए कान्छा मलाई सुनको (C)तारा खसाई (G)देउन
(D)त्यो तारा (Bm)मात्र होइन (Em)जुन पनि झारी (G)दिउँला
(G)गाई गोरु बाँधेर छिट्टै भेट्न (G5)आउन
(G)बाटैमा रात पर्ला उज्यालै मै आउन
(D)अध्यारो (C)के होर (Bm)माया प्रिती (G)अघि
(G)पर्खि देउ (Am)म आउँछु (Em)अँध्यारोलाई (G)तोडी
(G)लौ उडी जाउ त्यहाँ बादल लुछी (G5)ल्याउन
(G)बादल लै गाँसेर आँचल बनाईदेउन
(D)लौ हुन्छ (C)बादल को (Bm)आँचल बनाई (G)दिउँला
(G)छेउ छेउ मा (Am)ताराको (Em)जलप लगाई (G)दिउँला