हिउँ भन्दा चिसो
गायन : डेनी डेंजोङ्गपा
शब्द :
संगीत :
(Cm)हिउँ भन्दा चिसो (A#)आगो भन्दा तातो
(Cm)हिउँ भन्दा चिसो (A#)आगो भन्दा तातो
(Gm)तिम्रो हाम्रो (D#)साइनो रैछ (A#)रगत भन्दा (Cm)रातो

(Cm)यो साइनोले मुटुमा लै लै गाडी सक्यो जरो

(F)रात मा पनि दिनमा पनि (D#)आइरन्छ (Cm)झझल्को

(D#)आइरन्छ (Cm)झझल्को
(Cm)हिउँ भन्दा चिसो...
(Cm)यो साइनोको सम्झना लै लै बसेछ आँखैमा
(Cm)यो साइनोको सम्झना लै लै बसेछ आँखैमा
(F)पारीबाट गाउँला गीत (D#)प्रीतिको (Cm)भाकैमा

(D#)प्रीतिको (Cm)भाकैमा
(Cm)हिउँ भन्दा चिसो...
(Cm)कन्चंजंगा हिमाल लै लै डाँडा पारि पारि

(F)चार जात छत्तीस बर्ण (D#)एउटै (Cm)फुलबारी

(D#)एउटै (Cm)फुलबारी
(Cm)हिउँ भन्दा चिसो (A#)आगो भन्दा तातो
(Cm)हिउँ भन्दा चिसो (A#)आगो भन्दा तातो
(Gm)तिम्रो हाम्रो (D#)साइनो रैछ (A#)रगत भन्दा (Cm)रातो
(Gm)तिम्रो हाम्रो (D#)साइनो रैछ (A#)रगत भन्दा (Cm)रातो
(Cm)हिउँ भन्दा चिसो (A#)आगो भन्दा तातो
No comments:
Post a Comment