तिम्रा पाउहरु मा म
गायन : तारा देवी
शब्द : चाँदनी शाह
संगीत : नाती काजी
(D)तिम्रा (A)पाउहरु (F#m)मा म सधै (Em)झुकी (D)रहन्छु
तिमी (Bm)उठाई रहु माया र (D)आशिष थापी
तिमी (A)भरि रहु (F#m)सिउँदो म (Em)निहुरि (D)रहन्छु
(Bm)नटुटोस अब सिस्सीला (D)कहीले पनि
(D)सगरमाथालाई छुने उषा(G)को लाली झैँ तिम्रो (A)मायाको शृंगार सधै (D)सजिरहोस
(Bm)निरन्तर बग्ने यी खोला (A)नालाका धुन झैँ तिम्रो प्रीत को झंकार सधै (D)गुन्जीरहोस
तिमी (A)आँखाले (F#m)बोलिरहु म (Em)पढी (D)रहन्छु (G)नपरोस आवस्यक शब्द (D)कहिले पनि
(D)परमात्मा संग आत्माको (G)सम्बन्ध रहेझै मेरो (A)मन तिम्रो अर्चनामा डुबी (D)रहोस
(Bm)अज्ञानलाई सधैँ ज्ञानको (A)खोज रहेझै मेरो आराधना सधैँ तिम्रो (D)रहिरहोस
तिमी (A)आइरहु (F#m)एस्तै म (Em)बोलाई (D)रहन्छु (G)नछुटोस यसको क्रम अब (D)कहिले पनि
No comments:
Post a Comment