रातो र चन्द्र सुर्य
गायन : अम्बर गुरुङ
शब्द : गोपाल प्रसाद रिमाल
संगीत : अम्बर गुरुङ
(D)रातो र चन्द्र सुर्य (A)जंगी (Bm)निशान (A)हाम्रो
(G)जिउँदो रगत (A)सरी यो (F#m)बल्दो यो शान (D)हाम्रो
(G)हिमाल झैँ अटल यो (A)झुकेन यो कहिले (C#m)लत्रेन यो कहिले (D)जंगी निशान हाम्रो
(D)यो जन्मदै जगतमा (A)कैयौँ (Bm)प्रहर (A)आए (G)साम्राज्य डुबी (A)हारे (F#m)हारेन शान (D)हाम्रो
(G)जब सम्म चन्द्र सुर्य (A)आकाशमा रहन्छ (C#m)तब सम्म हुन्छ आफ्नै (D)रातो रगत यो हाम्रो
(D)गाई सरी छन् साधु (A)जो जो (Bm)यहाँ (A)जगतमा (G)सबको शरण (A)बलियो (F#m)जंगी निशान (D)हाम्रो

No comments:
Post a Comment