Friday, April 3, 2015

लोलाएका ति ठूला 

गायन : गुलाम अली 
शब्द : म.वि.वि. शाह 
संगीत : दिपक जंगम 

(Bm)लोल(F#7)एका ति (D)ठूला (Bm)तिम्रा दुई (D)नजरले (Bm)हेरिदिए (G)मलाई (A)चाहिन्न अर्को (D)केहि 
(Bm)लोल(F#7)एका ति (D)ठूला

(Bm)सौभाग्य(G)शाली (D)औंठी (A)तिम्रो त्यो हात(G)को भै (A)स्पर्स मात्र (G)पा(A)ए (G)चाहि(A)न्न अर्को (D)केहि (Bm)सुन्द(F#7)र मुहार (D)तिम्रो (Bm)चन्द्रमा सर्मा(D)उने (Bm)एक पल्ट (G)देख्न पाए (A)चाहिन्न अर्को (D)केहि 
(Bm)लोल(F#7)एका ति (D)ठूला

(Bm)छिने(G)को त्यो (D)कटिमा (A)जलको घडा (G)सरी भै (A)टाँसीरहन (G)पा(A)ए (G)चाहि(A)न्न अर्को (D)केहि (Bm)का(F#7 )ला घटा (D)भदौका (Bm)जस्ता ति केश (D)लामा (Bm)छाया भए (G)मलाई (A)चाहिन्न अर्को (D)केहि 
(Bm)लोल(F#7)एका ति (D)ठूला (Bm)तिम्रा दुई (D)नजरले (Bm)हेरिदिए (G)मलाई (A)चाहिन्न अर्को (D)केहि 

No comments:

Post a Comment