Friday, April 3, 2015

चिठ्ठी तिमीलाई 

गायन : शम्भु राई
शब्द : शंकर प्रेरणा
संगीत :

(A)चिठ्ठी तिमीलाई लेखु (Bm)भन्छु
(A)मनको कुरा मनमै रह्यो
(A)सम्झनाले (F#m)सताई रह्यो
(D)यो आँखाले (A)हेरिरह्यो
(A)मनको कुरा मनमै रह्यो

(A)मनको कथा (F#m)लेखु भने
(D)अधुरो नै (A)रहन्छ कि
(A)यो आँखाले टोलाई (Bm)रहे
(A)बादल आइ छेकिन्छ कि
(A)कुन शब्दले (F#m)लेखु त्यस्तो
(D)नबिझाउने (A)काँडा जस्तो
(A)चन्द्रमा झैँ मुस्कान तिम्रो

(A)फुल टिपी (F#m)दिउँ भने
(D)शिर मा नलाई (A)ओइलिन्छ कि
(A)माया भनि बोलाउ (Bm)भने
(A)गाली कतै पाईन्छ कि
(A)मन मा के छ (F#m)कुरा तिम्रो
(D)बोलाउँ भने (A)छैन साइनो
(A)मनको कुरा मनमै रह्यो

No comments:

Post a Comment