गल्ती हजार हुन्छन
गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : गोपाल योञ्जन
संगीत : गोपाल योञ्जन
(A)गल्ती हजार हुन्छन यहाँ होश (Dm)हराएको (A)बेला
एक्लै तिमी नआऊ म (Dm)मातिएको (A)बेला
म (Dm)मातिएको (A)बेला
(A)मेरा यी हातहरुले कहिँ (Dm)घात गर्न (A)सक्छन
अनि (Dm)प्यार गर्दा गर्दै पाप पनि (A)गर्न सक्छन
रुपको के मूल्य हुन्छ म पशु (Dm)भएको (A)बेला
एक्लै तिमी नआऊ म (Dm)मातिएको (A)बेला
म (Dm)मातिएको (A)बेला
(A)कहिँ धर्म गर्ने निउमा बलिदान (Dm)हुन नपरोस
(A)सम्पूर्ण अंग (Dm)बाँधी अत्याचार हुन (A)नपरोस
मेरा कामना हरुले मलाई (Dm)हराई (A)दिन्छ
तिमी (Dm)भन्दा तिम्रो योवन कहिँ मन (A)पराई दिन्छ
रक्षक मलाई नसम्झ (Dm)राक्षस भएको (A)बेला