Tuesday, August 4, 2015

सुन भनन 

गायन : उदित नारायण झा, दीपा झा
शब्द / संगीत : रञ्‍जित गजमेर

(B)सुन भनन जुन हेरन कस्तो (C#m)शितल तिम्रो छाया(B)को
(B)एउटै सहा(C#m)रा (B)तिम्रै मायाको
(B)एउटै सहा(C#m)रा (F#)तिम्रै माया(B)को

(B)साउन बादलको नाता बर्खे झरी जस्तै (C#m)दिन र रात एकै हुने सिन्दुरी साँझ (B)जस्तै
(B)सुन भनन फुल पात जस्तो (C#m)साथ हाम्रो मन(B)को
(B)एउटै सहा(C#m)रा (B)तिम्रै मायाको
(B)एउटै सहा(C#m)रा (F#)तिम्रै माया(B)को

 (B)फुल्दछ फुल हरु आफै आफ्नै रहर बनि (C#m)डाँडाकाँडा पहाड पर्वत सहर बनि (B)बनि
(B)गीत सुर जीत हार जस्तै (C#m)कथा तिम्रो (B)हाम्रो
(B)एउटै सहा(C#m)रा (B)तिम्रै मायाको
(B)एउटै सहा(C#m)रा (F#)तिम्रै माया(B)को

No comments:

Post a Comment