Tuesday, August 4, 2015

तिमीलाई देखेर

गायन : उदित नारायण झा
शब्द : कृष्ण प्रसाद पराजुली
संगीत : नातिकाजी श्रेष्ठ

(G)तिमीलाई देखेर आँखा त्यहि (Am)छोडी हिडे (G)म
त्यहि (B)छोडी हिडे (Am)म त्यहि (D)छोडी हिडे (G)म

(G)बाटो सुनसान भैसकेको थियो जुन (Am)बिलाएर गैसकेको (G)थियो
(B)बिस्तारै (D)हिँडेको कोहि (B)साथ(Em)मा(G)आँ 
(G)तिमीलाई देखेर आँखा त्यहि (Am)छोडी हिडे (G)म
त्यहि (B)छोडी हिडे (Am)म त्यहि (D)छोडी हिडे (G)म

(G)बोलाऊ बोलाउन हुदैनथ्यो भुलु (Am)भने यो मनले (G)दिदैनथ्यो
(B)भुइँचालो (D)चलाई एक्लो (B)रात(Em)मा(G)आँ
(G)तिमीलाई देखेर आँखा त्यहि (Am)छोडी हिडे (G)म
त्यहि (B)छोडी हिडे (Am)म त्यहि (D)छोडी हिडे (G)म

No comments:

Post a Comment