नया नया सजाउ है संसार
गायन : उदित नारायण झा
शब्द : कुसुम गजमेर
संगीत : रञ्जित गजमेर
(D)नया नया सजाउँ है (A)संसा(D)र
(D)सुख दुख बाडौं है (A)मिले(D)र
(G)घाम को पहिलो किरण (D)छुन्छ गरा गरा
(G)आफ्नै डाँडाकाँडा (A)आफ्नै गाउँ (D)सारा
(D)हाम्रो मायाले बोला(G)यो (A)दाजु र भाउजु घर (D)आयो
(D)यो पहाडको ढुंगा मा(A)टो यी सब (G)हुन् माया बसे(D)को
(G)सबै साथै हास्छन (D)सबै साथै खेल्छन (G)पिर खुसी जति छन् (A)बाँडदछन् (D)सारा
(D)हाम्रो आफ्नै सानो संसा(A)र मायाको फुल (G)जिउनलाई सा(D)र
(G)तिम्रो मेरो माया (D)जीवन सजाउँला (G)हाम्रो पछि रहनेछ (A)निशानी भै (D)सारा

No comments:
Post a Comment