Tuesday, August 4, 2015

तिमी नभए जिन्दगानी 

गायन : उदित नारायण झा
शब्द : रञ्‍जित गजमेर
संगीत : रञ्‍जित गजमेर

(A#m)तिमी नभए (Cm)जिन्दगानी काँडा सरि (C#)छ
फेरि पनि (Fm)मेरो केहि गुनासो (A#m)छैन

(Ab)कहिले काहिँ कल्पनामा (Fm)छाल हाली रोएथे
संसारका (A#m)पिरहरु (Ab)आँसु बनाई (A#m)पोखेथे
(Ab)अल्झाई दिएउ (Cm)पिरती त्यहि कहिँ (C#)माझमा
फेरि पनि (Fm)मेरो केहि गुनासो (A#m)छैन

(Ab)धर्ति जस्तै मुटु फिजाई (Fm)माया तिमीलाई दिएथे
छितिज़ (A#m)सरि टाढा (Ab)टाढा सपना (A#m)जोडेथे
(Ab)आकाश बाट (Cm)एउटै तारा बिलाई गयो (C#)माझमा
फेरि पनि (Fm)मेरो केहि गुनासो (A#m)छैन

(Ab)चट्टान झैँ पर्खि रहे (Fm)बार्है मास झरीमा
एकदिन त (A#m)बादल फाटी (Ab)घाम लाग्ने (A#m)आशामा
(Ab)हुरी बताश (Cm)वर्षा सँगै बगिगयो (C#)भेलैमा
फेरि पनि (Fm)मेरो केहि गुनासो (A#m)छैन

No comments:

Post a Comment