Saturday, April 26, 2014

मोहनी लाग्ला है 

गायन : नारायण गोपाल , आशा भोस्ले
शब्द : कुसुम गजमेर
संगीत : रन्जीत गजमेर

(G)मोहनी लाग्ला है गाउँलेको बोलीले
(Am)डाँडा काँडा छहराको (F)गीत ले
(G)ख्याल ठट्टा नगर (Am)अल्झेला बगर
(Am)बिर्सनेलाई सम्झनाको (G)गीत (Am)ले
(Am)बिर्सनेलाई सम्झनाको (G)गीत ले

(G)कुन सन्जोग होला (Am)कुन दैब होला (G)भेट भयो बगर
(G)कुन गाउँ होला (Am)कुन ठाउँ होला (G)बस्ने कुन सहर
(G)कुन सन्जोग होला (Am)कुन दैब होला (G)भेट भयो बगर
(G)झलमल होला (Am)जुन ठाउँ होला (G)काठमाडौँ सहर

(G)जो मन उड्यो (Am)जुनतारा छुन (G)जुनतारा टाडो छ
(G)आकाशै बाध्न (Am)सजिलो होला मन (G)बाध्न गार्हो छ
(G)जो मन उड्यो (Am)जुनतारा छुन (G)जुनतारा टाडो छ
(G)मायाले मन (Am)बाधिए पछि (G)फुकाउन गार्हो छ

(G)सम्झना रहला (Am)आजको साँझ (G)रमाइलो भेटघाट
(G)मनको कुरा नलुकाई (Am)भन दुई (G)बचन हाम्रो छ
(G)सम्झना रहला (Am)आजको साँझ (G)रमाइलो भेटघाट
(G)तस्बिर बस्यो (Am)मनमा हाम्रो (G)नभुल्ने जीवन भर
तिमीले भनेका 

गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : विश्वम्भर प्याकुरेल
संगीत : शम्भुजीत बास्कोटा

(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
(Am)म किरीया खान (Em)कहाँ (D)सक्छु (Em)र
(E)यदि मान्छौ भने (Em)म तिम्रै देव (D)भनेर
म त खाई दिन्छु (Em)कसम आफैलाई (D7)भाकेर
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर

(Em)तारालाई साक्षी राखेर बाचा नै कहिले (Am)खाएथे 
(Em)पानीमा औंला डोबेर सन्धि नै कहिले (Am)गरेथे 
(Em)अनि बाध्यताको के कुरा (C)पापधर्म को के (Em)कुरा 
(Em)विश्वास गर (D)भन्छौ भने (Em)अविश्वास नै (D)कहिले (Em)गरेथे 
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर

(Em)रात भरि तिमी रोइदिदा रोएथे म केहि (Am)बेर 
(Em)केहि बेर तिमी हाँसीदिदा हाँसेथे म धेरै (Am)बेर 
(Em)अनि पौरुषताको के कुरा (C)चौडा छातीको के (Em)कुरा 
(Em)सुखमा (D)हाँस भन्छौ (Em)भने दुखमा (D)कहिले (Em)रोएथे 
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
मान्छेको माया यहाँ 

गायन : नारायण गोपाल , ज्ञानु राणा 
शब्द : राम मान तृषित 
संगीत : शिव शंकर मानन्धर 

(F#m)मान्छेको माया यहाँ (A)खोलाको (E)पानी (F#m)जस्तो 
किनारालाई (Bm)छोई भाग्ने (A)लहरेको (E)बानी (F#m)जस्तो 
(F#m)मान्छेको माया यहाँ (A)आँखाको (E)नानी (F#m)जस्तो 
यो रातलाई (Bm)भगाई आउने (A)सुन्दर (E)बिहानी (F#m)जस्तो 

(F#m)माया त जीवनको अबेश (A)मात्रै हो 
तिर्खाको राम्रो अर्को (E)एक भेष मात्रै नै हो 
(E)एक भेष (F#m)मात्रै नै हो 
(F#m)तिम्रो हेराईमा केवल (A)आँखा छ (F#m)मोती छैन 
तिम्रो बोलाईमा (A)स्वछ ढुक ढुकी (F#)केहि छैन 
(F#m)मान्छेको माया यहाँ (A)खोलाको (E)पानी (F#m)जस्तो 
किनारालाई (Bm)छोई भाग्ने (A)लहरेको (E)बानी (F#m)जस्तो 

(F#m)मायाको विशालताको यो (E)आकाश धर्ति  नै हो 
(F#m)माया त शान्ति सुन्दर (E)आत्माको (F#m)मुर्ति नै हो 
(E)आत्माको (F#m)मुर्ति नै हो 
(F#m)तिमी पानीलाई आकार (A)दिने (F#m)कोशिस नगर 
(F#m)तिमी हावालाई शब्द (A)दिने (F#m)कोशिस नगर 
(F#m)मान्छेको माया यहाँ (A)खोलाको (E)पानी (F#m)जस्तो 
किनारालाई (Bm)छोई भाग्ने (A)लहरेको (E)बानी (F#m)जस्तो

Sunday, April 20, 2014

तिमी जुन रहरले 

गायन : नारायण गोपाल गुरुवाचार्य 
शब्द : दिनेश अधिकारी 
संगीत : दिब्य खालिङ्

(Em)तिमी जुन (C)रहरले म (Em)मा फुल्न (D)आयौ सबै सुख (Bm)हराए (B)सधैँ चोट (Em)पायौ 
(Em)मा डुब्दो (C)किनारा (Em)कहाँ हास्न (D)सक्नु ब्यर्थै तिमीले (Bm)मेरो (B)हात (Em)समायौ 

(Em)बैशालु ति तिम्रा (E)रहर (Am)हरुमा (D)न मैले (B)कहिले (Em)हरियाली कोरे 
(Em)रक्ताम्य ति तिम्रा (E)अधर (Am)हरुमा (D)न मैले (B)कहिले (Em)खुसियाली पोते 
(D)र शायद रिसायौ (C)तिमी भित्र भित्रै न (D)भित्रि ति (Bm)तिम्रा (B)खुल्दुली (Em)सोचे 

(Em)रुझे हुन् ति तिम्रा (E)पलक र (Am)आँखा (D)म सँग (B)कहिले (Em)इशारा नबोल्दै 
(Em)रुखे हुन् ति तिम्रा (E)यौवन र (Am)भाखा (D)म सँग (B)कहिले (Em)निश्वास नखोल्दै 
(D)र शायद सरापेउ (C)सधै बैंशलाई जो (D)सुन्यता (Bm)संगै (B)बिलाए म (Em)जस्तै 

(Em)तिमी जुन (C)रहरले म (Em)मा फुल्न (D)आयौ सबै सुख (Bm)हराए (B)सधैँ चोट (Em)पायौ
प्रेयसीका यादहरु 

गायन : नारायण गोपाल गुरुवाचार्य 
शब्द / संगीत : दिव्य खालिङ्

(Edim)प्रेयसीका (E)यादहरु (C#m)कोरिएको (B7)मुटु (F#m)एकान्तमा (A)आज यहाँ (C#m)फुकाएर (E)हेरे
(Edim)पिरतीका (E)गाथाहरु (C#m)भरिएको (B7)मुटु (F#m)रसिएका (A)दुई आँखालाई (C#m)सुकाएर (E)हेरे 

(A)जीवन यहाँ जताततै (C#m)अंगालेको कथा जस्तै(E
(C#m)यहाँ मुटु चारै (A)तिर भंगाले(C#m) ब्यथा जस्तै(B7
(G#m)आफ्नै पाइला (A)आफ्नै  बाटो (G#m)सँगालेको (C#m)जेथा (E)जस्तै(Edim

(A)सम्झनाका छाँयाहरु (C#m)छाती भरि धुवाँ जस्तै(E)
(C#m)तिर्खाएको (A)पानीलाई नमेटिने (B7)कुवा जस्तै(E)
(G#m)बास खोज्दै (A)उडी हिड्ने (G#m)सिमल को (C#m)भुवा (E)जस्तै(Edim)

(Edim)प्रेयसीका (E)यादहरु (C#m)कोरिएको (B7)मुटु (F#m)एकान्तमा (A)आज यहाँ (C#m)फुकाएर (E)हेरे
(Edim)पिरतीका (E)गाथाहरु (C#m)भरिएको (B7)मुटु (F#m)रसिएका (A)दुई आँखालाई (C#m)सुकाएर (E)हेरे