तिमीले भनेका
गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : विश्वम्भर प्याकुरेल
संगीत : शम्भुजीत बास्कोटा
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
(Am)म किरीया खान (Em)कहाँ (D)सक्छु (Em)र
(E)यदि मान्छौ भने (Em)म तिम्रै देव (D)भनेर
म त खाई दिन्छु (Em)कसम आफैलाई (D7)भाकेर
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : विश्वम्भर प्याकुरेल
संगीत : शम्भुजीत बास्कोटा
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
(Am)म किरीया खान (Em)कहाँ (D)सक्छु (Em)र
(E)यदि मान्छौ भने (Em)म तिम्रै देव (D)भनेर
म त खाई दिन्छु (Em)कसम आफैलाई (D7)भाकेर
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
(Em)तारालाई साक्षी राखेर बाचा नै कहिले (Am)खाएथे
(Em)पानीमा औंला डोबेर सन्धि नै कहिले (Am)गरेथे
(Em)अनि बाध्यताको के कुरा (C)पापधर्म को के (Em)कुरा
(Em)विश्वास गर (D)भन्छौ भने (Em)अविश्वास नै (D)कहिले (Em)गरेथे
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
(Em)रात भरि तिमी रोइदिदा रोएथे म केहि (Am)बेर
(Em)केहि बेर तिमी हाँसीदिदा हाँसेथे म धेरै (Am)बेर
(Em)अनि पौरुषताको के कुरा (C)चौडा छातीको के (Em)कुरा
(Em)सुखमा (D)हाँस भन्छौ (Em)भने दुखमा (D)कहिले (Em)रोएथे
(Em)तिमीले भनेका (D)सारा देव (Em)छोएर
No comments:
Post a Comment