मान्छेको माया यहाँ
गायन : नारायण गोपाल , ज्ञानु राणा
शब्द : राम मान तृषित
संगीत : शिव शंकर मानन्धर
(F#m)मान्छेको माया यहाँ (A)खोलाको (E)पानी (F#m)जस्तो
किनारालाई (Bm)छोई भाग्ने (A)लहरेको (E)बानी (F#m)जस्तो
(F#m)मान्छेको माया यहाँ (A)आँखाको (E)नानी (F#m)जस्तो
यो रातलाई (Bm)भगाई आउने (A)सुन्दर (E)बिहानी (F#m)जस्तो
(F#m)माया त जीवनको अबेश (A)मात्रै हो
तिर्खाको राम्रो अर्को (E)एक भेष मात्रै नै हो
(E)एक भेष (F#m)मात्रै नै हो
(F#m)तिम्रो हेराईमा केवल (A)आँखा छ (F#m)मोती छैन
तिम्रो बोलाईमा (A)स्वछ ढुक ढुकी (F#)केहि छैन
(F#m)मान्छेको माया यहाँ (A)खोलाको (E)पानी (F#m)जस्तो
किनारालाई (Bm)छोई भाग्ने (A)लहरेको (E)बानी (F#m)जस्तो
(F#m)मायाको विशालताको यो (E)आकाश धर्ति नै हो
(F#m)माया त शान्ति सुन्दर (E)आत्माको (F#m)मुर्ति नै हो
(E)आत्माको (F#m)मुर्ति नै हो
(F#m)तिमी पानीलाई आकार (A)दिने (F#m)कोशिस नगर
(F#m)तिमी हावालाई शब्द (A)दिने (F#m)कोशिस नगर
(F#m)मान्छेको माया यहाँ (A)खोलाको (E)पानी (F#m)जस्तो
किनारालाई (Bm)छोई भाग्ने (A)लहरेको (E)बानी (F#m)जस्तो
No comments:
Post a Comment