तिमी जुन रहरले
गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : दिनेश अधिकारी
संगीत : दिब्य खालिङ्
(Em)तिमी जुन (C)रहरले म (Em)मा फुल्न (D)आयौ सबै सुख (Bm)हराए (B)सधैँ चोट (Em)पायौ
(Em)मा डुब्दो (C)किनारा (Em)कहाँ हास्न (D)सक्नु ब्यर्थै तिमीले (Bm)मेरो (B)हात (Em)समायौ
(Em)बैशालु ति तिम्रा (E)रहर (Am)हरुमा (D)न मैले (B)कहिले (Em)हरियाली कोरे
(Em)रक्ताम्य ति तिम्रा (E)अधर (Am)हरुमा (D)न मैले (B)कहिले (Em)खुसियाली पोते
(D)र शायद रिसायौ (C)तिमी भित्र भित्रै न (D)भित्रि ति (Bm)तिम्रा (B)खुल्दुली (Em)सोचे
(Em)रुझे हुन् ति तिम्रा (E)पलक र (Am)आँखा (D)म सँग (B)कहिले (Em)इशारा नबोल्दै
(Em)रुखे हुन् ति तिम्रा (E)यौवन र (Am)भाखा (D)म सँग (B)कहिले (Em)निश्वास नखोल्दै
(D)र शायद सरापेउ (C)सधै बैंशलाई जो (D)सुन्यता (Bm)संगै (B)बिलाए म (Em)जस्तै
(Em)तिमी जुन (C)रहरले म (Em)मा फुल्न (D)आयौ सबै सुख (Bm)हराए (B)सधैँ चोट (Em)पायौ
No comments:
Post a Comment