प्रेयसीका यादहरु
गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द / संगीत : दिव्य खालिङ्
(Edim)प्रेयसीका (E)यादहरु (C#m)कोरिएको (B7)मुटु (F#m)एकान्तमा (A)आज यहाँ (C#m)फुकाएर (E)हेरे
(Edim)पिरतीका (E)गाथाहरु (C#m)भरिएको (B7)मुटु (F#m)रसिएका (A)दुई आँखालाई (C#m)सुकाएर (E)हेरे
(A)जीवन यहाँ जताततै (C#m)अंगालेको कथा जस्तै(E)
(C#m)यहाँ मुटु चारै (A)तिर भंगाले(C#m) ब्यथा जस्तै(B7)
(G#m)आफ्नै पाइला (A)आफ्नै बाटो (G#m)सँगालेको (C#m)जेथा (E)जस्तै(Edim)
(A)सम्झनाका छाँयाहरु (C#m)छाती भरि धुवाँ जस्तै(E)
(C#m)तिर्खाएको (A)पानीलाई नमेटिने (B7)कुवा जस्तै(E)
(G#m)बास खोज्दै (A)उडी हिड्ने (G#m)सिमल को (C#m)भुवा (E)जस्तै(Edim)
(Edim)प्रेयसीका (E)यादहरु (C#m)कोरिएको (B7)मुटु (F#m)एकान्तमा (A)आज यहाँ (C#m)फुकाएर (E)हेरे
(Edim)पिरतीका (E)गाथाहरु (C#m)भरिएको (B7)मुटु (F#m)रसिएका (A)दुई आँखालाई (C#m)सुकाएर (E)हेरे
No comments:
Post a Comment