Sunday, November 1, 2015

जुनी जुनीलाई

गायन : रविन शर्मा
शब्द : सुरेन्द्र राना
संगीत : राम थापा

(B)जुनी जुनीलाई (G#m)मेरी उनीलाई (B)अरुलाई होइन (F#)चोखो माया (E)मेरी उनी (B)लाई
(B)केहि क्षणलाई होइन (C#m)मेरो (D#m)माया (B)जुनी जुनीलाई (G#m)मेरी उनीलाई

(B)जुनेली रातको शीतल पल (F#)हरु उषाको लाली (C#m)को (D#m)हो (F#7)गुलाबी रङ्ग (B)हरु
(B)इन्द्रेणी माला जुन (F#)को टिका (E)मेरी उनी (B)लाई
(B)केहि क्षणलाई होइन (C#m)मेरो (D#m)माया (B)जुनी जुनीलाई (G#m)मेरी उनीलाई

(B)साँझको एकान्तमा खोलाको धुन (F#)हरु रोजी रोजी (C#m)बसन्त (D#m)का (F#7)सुन्दर फुल (B)हरु
(B)रगतको सिन्दूर मुटु (F#)को नाता (E)मेरी उनी (B)लाई
(B)केहि क्षणलाई होइन (C#m)मेरो (D#m)माया (B)जुनी जुनीलाई (G#m)मेरी उनीलाई
वीरताको चिनो

गायन : नारायण गोपाल
शब्द : तुलसी घिमिरे
संगीत : रञ्‍जित गजमेर

(B)वीरताको चिनो वीरको (E)सन्तान सहिदको (F#)रगत लाहुरेको (B)निशानी
(B)अब तिम्रो हातले लेख्नु (E)छ जुगले (C#m)भुलेको हाम्रो (B)कहानी

(B)जन्म लियौ यो भिर पखेरा (E)मा रोज्नु छ (C#m)आँफै तिमीले यो (B)माटो
(B)उभिन खोज्ने कलिला (E)खुट्टा कोर्नु छ (C#m)आँफै तिमीले (B)गोरेटो
(B)अब तिम्रो हातमा उदाउने (E)छ नया (C#m)इतिहास को नौलो (B)बिहानी

(B)गर्भमै सिक्यौ खुकुरी चलाउ (E)न पर्दैन (C#m)सिक्न बारूद खेलाउ (B)न
(B)नेपाली हौ तिमी संसारै (E)जित्ने पर्दैन (C#m)बनको काँडालाई (B)तिखार्न
(B)अब खुकुरी र कलम यो (E)दिन्छु (C#m)तिमीलाई मेरो (B)निशानी
एउटा मान्छेको

गायन : नारायण गोपाल
शब्द : चाँदनी शाह
संगीत : दिपक जंगम

(G)एउटा मान्छेको मायाले (Am)कति फरक पर्द (C)छ जिन्दगी (G)मा
(G)एउटा साथीको साथले (Am)कति फरक पर्द (C)छ जिउनु (G)मा

(G)शिशिर याम (Em)को जाडोमा (G)पनि फुल्दछ (C)फुल (D7)मुस्कान (G)को
(G)अँध्यारो औंशीको रात (C)मा पनि बल्दछ (D7)दियो बिस्वास (G)को
(G)नयन भरि (C)को (B7)आँशुमा (G)पनि बसेको हुन् (Am)छ (D7)तस्बिर (G)त्यो
(G)ऋदय भरिको चोटमा (Am)पनि लुकेको (C)हुन्छ सम्झना (G)त्यो

(G)बिछोड हुँदा (Em)को दुखमा (G)पनि भरोसा (C)हुन्छ (D7)मिलन (G)को
(G)झगडा हुँदाको बेला (C)मा पनि पत्यार (D7)हुन्छ साहारा (G)को
(G)मायालु बिना (C)को (B7)हुँदो हो (G)कति उराठ लाग्(Am)दो (D7)संसार (G)यो
(G)पिरती बिनाको हुँदो हो (Am)कति निरस (C)एक्लो सम्झना (G)यो
तिमी आकाशको जून

गायन : दिप श्रेष्ठ
शब्द :
संगीत : गायक स्वयम्

(A)तिमी आकाशको जून (C#m)भयौ म त यहाको धूलो (A)हूँ
(A)तिमी फुलेको फुल (E)भयौ म त (C#m)खसेको आश (A)हूँ

(A)कहाँ हुन्छ संगम (C#m)धर्ति र (E)आकाश (D)को कहाँ हुन्छ मिलन (E)हाँसो र रोदन (A)को
(A)तिमी पुर्णेको जून (C#m)भयौ म त (E)औँसीको रात (A)हूँ

(A)खसाली देउ मलाई (C#m)आँखाको (E)पाप (D)भनेर नदेउ बास मलाई (E)मुटुको धड्कन (A)भनेर
(A)तिमी बिहानी किरण (C#m)भयौ म त (E)जलेको खाक (A)हूँ
तिमीलाई पिरतीले बाँधुला

गायन : फिरोज श्यांग्देन
शब्द / संगीत : १९७४ ए डी

(E)तिमीलाई पिरतीले बाँधुला तिमीसँग मायाहरू साटुँला
(E)मरेर गएपनि (A)हामी (D)सम्झना भएर (E)बाँचुला

(E)यति ठुलो कोलाहालमा तिम्रो मात्रै (D)सम्झनाले (A)कति साह्रो मलाई (E)पिरोल्छ
(E)एस्तो धेरै मानिसमा तिम्रो मात्रै (D)त्रिशनाले (A)कति साह्रो मलाई (E)सताउँछ
(G)कतै पनि (D)तिमी (E)भेटेनौ (G)कैले पनि (D)तिमी (E)बोलेनौ

(E)एकान्त र सुन्यतामा तिम्रो मात्रै (D)झझल्कोले (A)आँखाहरु धेरै (E)रसाए
(E)विवशता को हुरी बतास पग्लिएर (D)यो छातीमा (A)खुशी हरु सबै (E)उडाए
(G)तर तिमी (D)कतै (E)थिएनौ (G)तर तिमी (D)कहिल्यै (E)आएनौ
मायाको बारीमा

गायन : उदित नारायण झा , दीपा झा
शब्द / संगीत : रञ्‍जित गजमेर

(G)मायाको (C)बारीमा (G)प्रीतिको फुल संगाली (Am)राखेको (G)कुसुमे रुमाल
(G)कुसुमे (Am)कुसुमे रुमाल (G)कुसुमे रुमाल

(G)वैंशालु (C)मनले मेरो (G)सपना सजाएछ मुटु मेरो (C)सानो (G)माया ठुलै पालेछ
(G)पहाडको (C)आँशु बोकी (G)खोला बगे जस्तो मायालु को आँशु (Am)बोक्ने कुसुमे रुमाल

(G)लाहुरे दाईले (C)बिदा लिए (G)सानो रेलमा चढेर कान्छी नानी (C)रुन्छिन (G)सम्झना कोसेली दिएर
(G)भाग्य भए (C)भेटौला (G)टिकामा अर्को साल नभए (Am)सम्झना कुसुमे रुमाल
आँखैमा झल्झली

गायन : रबिन श्रेष्ठ , शर्मिला बर्देवा
शब्द :
संगीत :

(C#m)आँखैमा झल्झ(B)ली (G#m)हितैको दौत(C#m)री
ओ हो (C#m)आँखैमा झल्झ(B)ली (G#m)हितैको दौत(C#m)री

(C#m)चट्टकै नभुल्नु(B) है माया (G#m)गाउँघर को (B)कान्छो (C#m)लाई
(C#m)चट्टकै नभुल्नु(B) है माया (G#m)यो सोझो (B)कान्छो (C#m)लाई
(G#m)पोखरेली (B)कान्छो (C#m)लाई

(C#m)लालीगुराँस चुल्ठै भरि पिरती लाए (B)को माया (G#m)खेर न (B)जाओस (C#m)है
(C#m)दुई हात जोडी देउराली भाकी कसम खाए (B)को माया (G#m)खेर न (B)जाओस (C#m)है
ओ हो (C#m)आँखैमा झल्झ(B)ली (G#m)हितैको दौत(C#m)री

(C#m)सम्बन्ध हाम्रो क्षण भरको होइन जनम जनम (B)को माया (G#m)धोका न (B)बनोस (C#m)है
(C#m)मायाको बन्धन ख्याल ठट्टा होइन साहारा तिमी नै (B)हो माया (G#m)धोका न (B)बनोस (C#m)है
ओ हो (C#m)आँखैमा झल्झ(B)ली (G#m)हितैको दौत(C#m)री
यो साँझ 

गायन : सुनिल बर्देवा
शब्द :
संगीत : गायक स्वयम्

(F)ना  ना   (C) ना  ना   (Bb)नाना  ना  ना  (F)ना
(F)यो साँझ यो(C) रात तिमी (Bb)बिना लाग्दैन (F)मात
(Dm)नशा नशामा (Bb)समाई सक्यौ (C)लाग्छ मलाई तिमी (Bb)ई (F)ई छौ मुटुमा,(Bb)(C)
(C)मुटु (F)मा

(Am)एक दिनको होइन (Dm)बर्षौ (Bb)बर्ष (C)पुरानो हाम्रो (F)भेट(Bb)(C)
(Bb)सक्दैन कसै (C)ले हाम्रो (Bb)मायामा पर्खाल (C)बनाउन
बरु (Bb)आउ तिमी (C)समाउ मेरो (F)हात,(Bb)(C)
(C)मेरो (F)हात

(Am)यसरी नै सदा (Dm)मुस्कान (Bb)तिम्रो (C)छाई रहोस (F)ओंठमा(Bb)(C)
(Bb)जिउनुको (C)सार हुनेछ (Bb)बाच्नु को अर्थ (C)मिल्नेछ
दुख र (Bb)सुख दुबै सत्य (C)हो जीवन (F)मोडमा,(Bb)(C)
(C)मोड (F)मा
हिजो मात्रै

गायन : फिरोज श्यांग्देन
शब्द / संगीत : १९७४ ए डी

(F#)हिजो मात्रै (B)तिमीलाई (Bsus2)भेटेको (F#)विरहको गीत गाए (E)को
(B)हावासित (F#)मीत लाए (F#7)को (B)सँगै बाच्ने (F#)कसम (E)खाएको हो ओ
(B)देउरालीलाई (F#)साक्षी (F#7)राखेको

(F#)तिमीले त मलाई छाडे (B)को (C#)दोष पनि (B)मलाई नै हाले (F#)को
(E)जिन्दगानी (B)छोटो भोनी (G#m)निष्ठुरीको (E)माया जा (F#)लै (F#7)ले

(F#)तिमी भन्थ्यौ हाम्रो माया (B)को (C#)कहिँ कतै (B)अन्त नभै दे (F#)हो
(E)तिम्रो कुरा (B)अब मलाई (G#m)सँधै भरि (E)गुन्जी रहने (F#) छ(F#7)
मन्दिरमा छ कि

गायन : नारायण गोपाल
शब्द :
संगीत :

(F)मन्दिरमा छ कि (C)मुर्तिमा (F)माया
(Dm)पथ्थरमा छ कि (Am)धुलोमा माया
(Dm)कोहि त देखाउ (Am)कोहि त बताउ
खै (G#)कहाँ छ (Am)कहाँ (F)कहाँ छ माया

(F)एक अन्जुली मायाको (A#)लागी (C)पलपल (Dm)हृदय (F)चर्कन्छ
(C)साउन र (Dm)भदौ (C)बनेर (F)आँखा (C)बर्षौ (G#)वर्ष (F)बर्सन्छ
(F)हाँसो मा छ कि (C)आँशुमा (F)माया (Dm)फुलमा छ कि (Am)काँडामा माया
(Dm)कोहि त देखाउ (Am)कोहि त बताउ
खै (G#)कहाँ छ (Am)कहाँ (F)कहाँ छ माया

(F)एउटी आमा जिउंदै (A#)जल्छे (C)छोराको (Dm)माया (F)ममतामा
(C)एउटा (Dm)छोरो (C)मरेर (F)बाँच्छ (C)आमाको (G#)सपना (F)बिपनामा
(F)रगतमा छ कि (C)नातामा (F)माया (Dm)बिश्वासमा छ कि (F)बाचामा माया
(Dm)कोहि त देखाउ (Am)कोहि त बताउ
खै (G#)कहाँ छ (Am)कहाँ (F)कहाँ छ माया