Sunday, November 1, 2015

वीरताको चिनो

गायन : नारायण गोपाल
शब्द : तुलसी घिमिरे
संगीत : रञ्‍जित गजमेर

(B)वीरताको चिनो वीरको (E)सन्तान सहिदको (F#)रगत लाहुरेको (B)निशानी
(B)अब तिम्रो हातले लेख्नु (E)छ जुगले (C#m)भुलेको हाम्रो (B)कहानी

(B)जन्म लियौ यो भिर पखेरा (E)मा रोज्नु छ (C#m)आँफै तिमीले यो (B)माटो
(B)उभिन खोज्ने कलिला (E)खुट्टा कोर्नु छ (C#m)आँफै तिमीले (B)गोरेटो
(B)अब तिम्रो हातमा उदाउने (E)छ नया (C#m)इतिहास को नौलो (B)बिहानी

(B)गर्भमै सिक्यौ खुकुरी चलाउ (E)न पर्दैन (C#m)सिक्न बारूद खेलाउ (B)न
(B)नेपाली हौ तिमी संसारै (E)जित्ने पर्दैन (C#m)बनको काँडालाई (B)तिखार्न
(B)अब खुकुरी र कलम यो (E)दिन्छु (C#m)तिमीलाई मेरो (B)निशानी

No comments:

Post a Comment