तिमीलाई पिरतीले बाँधुला
गायन : फिरोज श्यांग्देन
शब्द / संगीत : १९७४ ए डी
(E)तिमीलाई पिरतीले बाँधुला तिमीसँग मायाहरू साटुँला
(E)मरेर गएपनि (A)हामी (D)सम्झना भएर (E)बाँचुला
(E)यति ठुलो कोलाहालमा तिम्रो मात्रै (D)सम्झनाले (A)कति साह्रो मलाई (E)पिरोल्छ
(E)एस्तो धेरै मानिसमा तिम्रो मात्रै (D)त्रिशनाले (A)कति साह्रो मलाई (E)सताउँछ
(G)कतै पनि (D)तिमी (E)भेटेनौ (G)कैले पनि (D)तिमी (E)बोलेनौ
(E)एकान्त र सुन्यतामा तिम्रो मात्रै (D)झझल्कोले (A)आँखाहरु धेरै (E)रसाए
(E)विवशता को हुरी बतास पग्लिएर (D)यो छातीमा (A)खुशी हरु सबै (E)उडाए
(G)तर तिमी (D)कतै (E)थिएनौ (G)तर तिमी (D)कहिल्यै (E)आएनौ

No comments:
Post a Comment