Thursday, October 1, 2015

तुंगनाको धुनमा

गायन : इन्द्रजीत मिझार
शब्द : तुलसी घिमिरे
संगीत : रञ्जीत गजमेर

(A)तुंगनाको धुनमा डाँडापारी जुनमा
(F#m)मनचरी उड्यो (E)मनै छोडेर हो (A)बनै छोडेर

(A)हिउँद वर्षा (D)लेक बेशी (A)भेडी गोठ चर्ने (Bm)रन (E)बन
(A)को सित गयो (D)आज किन (A)म सितै छैन (Bm)मेरो (A)मन
(A)बरालिने मन डुलीहिड्ने मन (F#m)बिरानो हुने
(E)मनै छोडेर हो (A)बनै छोडेर

(A)सुन चाँदी (D)किन्ला धनले (A)मिठो सपनी (Bm)किन्दै (E)न
(A)छिनेर जान्छ (D)तुन्गुनाको डोरी (A)मायाको डोरी (Bm)छिन्दै (A)न
(A)मायाले बाँध मनको चरी (F#m)उडेर जाला
(E)मनै छोडेर हो (A)बनै छोडेर

No comments:

Post a Comment