Thursday, October 1, 2015

ओराली लागेको

गायन : राम कृष्ण ढकाल
शब्द : आनन्द अधिकारी
संगीत : न्यहू बज्राचार्य

(E)ओराली लागे (G#m)को हरिण (C#m)को चाल (E)भो
(E)बाचुन्जेल सम् (G#m)म पनि (C#m)मरेकै हाल (E)भो
(F#m)छल गर्यो मायाले (B)छल गर्यो (C#m)माया (E)ले

(E)मुहार रा(G#m)म्रो शिरिष (C#m)जस्तो जुनतारा हार (E)खाको
(F#m)यो जोडी देख्दा सबैले भन्थे इश्वर कै (B)बर पा (E)को
(D)माया त रैछ धारि (E)लो छुरा रेटि (C#m)नै पर्यो (F#m)नि रेटि (E)नै पर्यो नि
(E)बासै उठाउ (G#m)ने कस्तो (C#m)यो खेल (E)भो
जीवनमा धेरै धेरै (E)धेरै नै (G#m)झेल (C#m)भो छल ग (E)र्यो मायाले

(E)सबैको देख् (C#m)छु हाँसी र (E)खुशी शिखरको (C#m)बाटोमा
(F#m)आफ्नो त बरै भाग्यनै फाट्(B)यो मायाकै फाटो(E)मा
(D)दुई चार दिन (E)को त्यो मृग तृष्णा के देख्नु (C#m)पर्यो नि के (F#m)देख्नु पर्यो (E)नि
(E)झिरैमा (G#m)उनेको (C#m)माछीझै हाल (E)भो
जिन्दगी (E)देखि (G#m)अब (C#m)खुसी (E)नै पार (F#m)भो छल (B)गर्यो मायाले

No comments:

Post a Comment