Saturday, October 31, 2015

तिमीले त होइन

गायन : बच्चु कैलाश
शब्द : क्षेत्र प्रताप अधिकारी
संगीत : नातिकाजी श्रेष्ठ

(D)तिमीले त होइन तिम्रा (F#m)भाकाहरु (G)ले मेरो मुटु (A)छोईसके (D)छन
(D)मैले पनि होइन मेरा (F#m)आँखाहरु (G)ले तिम्रो लागी (A)रोइसके (D)छन

(D)त्यसै त्यसै कस्तो गाढा माया बसे (F#m)को (G)धुँदा पनि (A)जाँदै (D)नजाने
(D)माया भन्नु (A)यस्तै होकी मलाई (G)मात्र एस्तो (A)रुँदा पनि जाँदै (D)नजाने

(D)एकोहोरो माया होकी के भनेर (F#m)सोधु (G)मलाई पिर (A)पर्नु पर्यो (D)नि
(D)सपनीमा (A)कति गाढा बिपनीमा (G)टाढा यो मायाले (A)गर्नु गर्यो (D)नि
अल्झेछ क्यारे पछ्यौरी

गायन : नारायण गोपाल
शब्द :
संगीत :

(D)अल्झेछ (Bm)क्यारे पछ्यौरी (D)तिम्रो (A)चियाको (D)बोटमा
(D)बल्झेछ (G)क्यारे सुनको (D)काँडा (A)कलिलो (D)खुट्टामा

(Bm)आउँछे कि चेली (A)भनेर (D)आमा दोबाटो धाएकी
(Bm)तीजमा (A)पनि (D)बिर्सिछ क्यारे (Bm)गरिब (D)माइती
(A)सल्ला झैँ (D)आमा सुसाइ(A)रहिन (A)सल्ला झैँ (D)आमा सुसाइ(A)रहिन एक्लै कोठामा
(D)अल्झेछ (Bm)क्यारे पछ्यौरी (D)तिम्रो (A)चियाको (D)बोटमा

(Bm)छोरीलाई आशिष (A)हाल्न पाइन (D)अन्तिम कालै मा
(Bm)भन्थेनि (A)बाबा (D)यै आँशु झारी (Bm)टिकाको (D)थालीमा
(A)त्यै आँशु (D)टिका पठाई (A)दिउँकी (A)त्यै आँशु (D)टिका पठाई (A)दिउँकी सल्ला को पातैमा
(D)अल्झेछ (Bm)क्यारे पछ्यौरी (D)तिम्रो (A)चियाको (D)बोटमा

(Bm)भन्थेनि दाईले (D)भाईटिकामा (D)बहिनी पर्खेली
(Bm)क्षितिजमा (A)जस्तै (D)निधारमा (Bm)हाम्रो इन्द्रेणी (D)लर्केला
(A)दिनभरी (D)काग कराई (A)रह्यो (A)दिनभरी (D)काग कराई (A)रह्यो बेलको बोटमा
(D)अल्झेछ (Bm)क्यारे पछ्यौरी (D)तिम्रो (A)चियाको (D)बोटमा
ति आँखाहरु भित्रको

गायन : दिपक खरेल
शब्द :
संगीत : गायक स्वयम्

(A)ति आँखा (Bm)हरु (E)भित्र (D)को (E)उज्यालो मन (A)पर्छ
(A)ति चंचल (Bm)पन (D)मनपर्छ (E)ति चुलबुले (D)पन मन (A)पर्छ

(A)ति हाँस्ने ओठ (Bm)हरु (D)मनपर्छ (A)मनपर्छ त्यसैमै (D)बाँधिन (E)झनै मनपर्छ
(E)ठट्यौलो तिम्रो त्यो (D)बानी अझै (E)अझै (A)झनै मनपर्छ

(A)नशा चढाई अनायश (Bm)मै (D)मातले (A)मातले दुनिया (D)बिर्सन (E)झनै मनपर्छ
(E)आफ्नो खुसी (D)लाई सबैको खुशी (E)ठान्न (A)झनै मनपर्छ
साउने झरीमा

गायन : आशा भोस्ले
शब्द : कुसुम गजमेर
संगीत : रञ्‍जित गजमेर

(A)साउने झरी (Dm)मा (A)त्यो गाउँको गोरेटो
(A)छाया त्यो फेरी (D)फेरी (Bm)त्रिशना अनौ (A)ठो

(A)सुन्दर चिनो (D)मायाको (E)खेल्नेछ (A)मेरो काखमा
(A)कलिलो हातले (D)छोएको (E)मायालु आँखा (A)आँशुमा
(A)सपना देख्छु (D)होला (Bm)कहिले त भेट्छु (A)होला
(A)छाया त्यो फेरी (D)फेरी (Bm)त्रिशना अनौ (A)ठो

(A)नया किरण (D)आउनेछ (E)कालो रात (A)ढल्नेछ
(A)नया रित (D)चल्नेछ (E)सुख र खुसि (A)बाड्नुछ
(A)रमाइलो आँगन (D)होला (Bm)आँखाको तर (A)होला
(A)छाया त्यो फेरी (D)फेरी (Bm)त्रिशना अनौ (A)ठो
गैरी खेतको

गायन : आशा भोस्ले
शब्द : यादव खरेल
संगीत : शम्भुजीत बासकोटा

(A)गैरी खेतको शिरै (C#m)हान्यो (Bm)वर्षा यामको दरौंदी (A)ले
(D)नौनी जस्तो (A)मेरो मन (D)नौनी जस्तो (E)मेरो मन चिरा पार्यो
(A)उसको रुपको करौंती (Bm)ले
(A)उसको रुपको करौंतीले

(B)मर्श्याँग्दीमा जालै हान्यो (A)माझीदाई ले आज
(Bm)बिहानीमा देखे उसलाई (B)मात लाग्यो (A)साँझ
(D)नौनी जस्तो (A)मेरो मन (D)नौनी जस्तो (E)मेरो मन चिरा पार्यो
(A)उसको रुपको करौंती (Bm)ले
(A)उसको रुपको करौंतीले

(A)खोलापारी (D)तारी दिने (F#m)तुहिनको (A)फन्को
(A)पहिलो माया (Bm)छुटाई हाल्यो कलेजीमा (A)रन्को
(D)नौनी जस्तो (A)मेरो मन (D)नौनी जस्तो (E)मेरो मन चिरा पार्यो
(A)उसको रुपको करौंती (Bm)ले
(A)उसको रुपको करौंतीले

(A)उसको माया ऐरो पैरो साउनको (F#m)भेल
(A)माया भन्नु एस्तै रैछ मनै चोर्ने (F#m)खेल (D)मनै चोर्ने खेल
(A)गैरी खेतको शिरै (C#m)हान्यो (Bm)वर्षा यामको दरौंदी (A)ले
(D)नौनी जस्तो (A)मेरो मन (D)नौनी जस्तो (E)मेरो मन चिरा पार्यो
(A)उसको रुपको करौंती (Bm)ले
(A)उसको रुपको करौंतीले

Thursday, October 1, 2015

ऋतु हरुमा तिमी

गायन : अरुण थापा
शब्द :
संगीत : गायक स्वयं

(G)ऋतु (Em)हरुमा (G)तिमी हरियाली (Em)बसन्त (Am)हौ
नदि हरुमा (C)तिमी (Em)हो पवित्र गंगा (G)हौ

(G)निर्दोष छन् ति तिम्रा हत्केला (C)हरु
तर (D)मायाले (C)भरिएका छन् (G)औँला हरु
(G)पवित्र छन् (F)तिम्रा लाज (G)का गहना
(G)तर चाहनाले भिजेका (Am)छन् ओठ (G)हरु (Em)उ
(G)हावा (Em)हरुमा (G)तिमी शीतल (Em)पवन (Am)हौ
नदि हरुमा (C)तिमी (Em)हो पवित्र गंगा (G)हौ

(G)प्रकृतिले मलाई जन्म दिए (C)की
तिम्रो (D)सिउँदोमा (C)सिंदुर (G)भर्न
(G)सरस्वतीले (F)कलम (G)थमाएकी
(G)तिम्रो सुन्दरता को (Am)सधैँ बयान (G)ग(Em)र्न
(G)फूल (Em)हरुमा (G)तिमी कोमल (Em)गुलाब (Am)हौ
नदि हरुमा (C)तिमी (Em)हो पवित्र गंगा (G)हौ
ओराली लागेको

गायन : राम कृष्ण ढकाल
शब्द : आनन्द अधिकारी
संगीत : न्यहू बज्राचार्य

(E)ओराली लागे (G#m)को हरिण (C#m)को चाल (E)भो
(E)बाचुन्जेल सम् (G#m)म पनि (C#m)मरेकै हाल (E)भो
(F#m)छल गर्यो मायाले (B)छल गर्यो (C#m)माया (E)ले

(E)मुहार रा(G#m)म्रो शिरिष (C#m)जस्तो जुनतारा हार (E)खाको
(F#m)यो जोडी देख्दा सबैले भन्थे इश्वर कै (B)बर पा (E)को
(D)माया त रैछ धारि (E)लो छुरा रेटि (C#m)नै पर्यो (F#m)नि रेटि (E)नै पर्यो नि
(E)बासै उठाउ (G#m)ने कस्तो (C#m)यो खेल (E)भो
जीवनमा धेरै धेरै (E)धेरै नै (G#m)झेल (C#m)भो छल ग (E)र्यो मायाले

(E)सबैको देख् (C#m)छु हाँसी र (E)खुशी शिखरको (C#m)बाटोमा
(F#m)आफ्नो त बरै भाग्यनै फाट्(B)यो मायाकै फाटो(E)मा
(D)दुई चार दिन (E)को त्यो मृग तृष्णा के देख्नु (C#m)पर्यो नि के (F#m)देख्नु पर्यो (E)नि
(E)झिरैमा (G#m)उनेको (C#m)माछीझै हाल (E)भो
जिन्दगी (E)देखि (G#m)अब (C#m)खुसी (E)नै पार (F#m)भो छल (B)गर्यो मायाले
तुंगनाको धुनमा

गायन : इन्द्रजीत मिझार
शब्द : तुलसी घिमिरे
संगीत : रञ्जीत गजमेर

(A)तुंगनाको धुनमा डाँडापारी जुनमा
(F#m)मनचरी उड्यो (E)मनै छोडेर हो (A)बनै छोडेर

(A)हिउँद वर्षा (D)लेक बेशी (A)भेडी गोठ चर्ने (Bm)रन (E)बन
(A)को सित गयो (D)आज किन (A)म सितै छैन (Bm)मेरो (A)मन
(A)बरालिने मन डुलीहिड्ने मन (F#m)बिरानो हुने
(E)मनै छोडेर हो (A)बनै छोडेर

(A)सुन चाँदी (D)किन्ला धनले (A)मिठो सपनी (Bm)किन्दै (E)न
(A)छिनेर जान्छ (D)तुन्गुनाको डोरी (A)मायाको डोरी (Bm)छिन्दै (A)न
(A)मायाले बाँध मनको चरी (F#m)उडेर जाला
(E)मनै छोडेर हो (A)बनै छोडेर
गाजलु ति

गायन : गुलाम अली
शब्द : म.वि.वि. शाह
संगीत : दिपक जंगम

(E)गाजलु ति ठुला ठुला (F#m)आँखा (B)तीर बनि बसे यो दिलै (E)मा
(E)कालो लामो परेली (F#m)केश(B) छाल परे कलिलो माया (E)मा

(E)निधारको (C#m)त्यो रातो टि (A)का छाप बनि बस्यो यो दिलै (E)मा
(A)झल्केको त्यो नाकको फु (E)ली (B)ज्योति बन्यो कलिलो माया (E)मा

(E)पातली त्यो (C#m)मधुर ओं (A)ठ स्वाद बनि बस्यो यो दिलै (E)मा
(A)मिलेका ति दाँतका पंग्(E)क्ती मोति बने कलि (B)लो माया (E)मा
के भन्ने हाम्रो समय

गायन : इन्द्रजीत मिझार , प्रकाश श्रेष्ठ
शब्द : कुसुम गजमेर
संगीत : रञ्‍जित गजमेर

(D)के भन्ने (Bm)हाम्रो समय (D)दस मोहर (Bm)महिनाको कमाई
(D)हाम्रो युगको पानी (G)राम्रो (D)हाम्रो समय साच्चै रमाइलो

(D)धाराको पानी (Bm)कान्छी नानी (D)बोकेको कम्मर (G)मा
(Em)भुलेको छैनौ (Bm)त्यो मिठो पानी (Em)अझ यो उमेर (D)मा
(D)अब अहिले (Bm)चिसो कोला (D)कहाँ गयो (Bm)धारा खोला
(D)भएन पुरा आँत (G)भिज्ने (D)भएन सँधै तिर्खा मेटिने

(D)ढुंगा मा धारा (Bm)धारामा देउता (D)देउताकै संसा (G)र
(Em)डाँडा र काँडा (Bm)हरियो बन (Em)देउराली पुजे (D)र
(D)धर्म कर्म (Bm)गोजीमा राखी (D)देउता बेच्छन (Bm)पैसा को लागी
(D)पैसा कै लागी (G)आफ्नो बिरानो (D)सबै छोडी जानुछ एक्लो