Saturday, January 2, 2016

बिर्सेर फेरि

गायन : नारायण गोपाल
शब्द :
संगीत :

(Gm)बिर्सेर फेरि मलाई (Cm)नहेर (Dm)यहाँ एक जीवन (Cm)आँशुमा डुब्छ
(Gm)निको भैसकेको पुरानो त्यो (Cm)घाउ (Dm)अनायशै फेरि (Cm)बल्झेर दुख्छ

(G)बोकेर चोट (Gm)अनु(G)रागको (Cm)जाँदैछु बाच्न एकान्तमा (G)आज
(Gm)सम्झना पनि नपठाउ (Cm)भन्छु (Dm)कतै जिन्दगीनै (Cm)झस्केर उठ्छ

(Gm)सायद निको (D)नहुने मेरो घाउ (Gm)डाहाभै बाच्छ (Cm)सधै म भित्र
(G)बाचेकै हेर्ने (Gm)भए (G)फेरि मलाई (Cm)हाँसोनै दिने भए (Dm)फेरि मलाई
(Gm)अब नजरले नघोच (Cm)मलाई (Dm)तिम्रो हेराइमा बल्झेर (Cm)दुख्छ 

No comments:

Post a Comment