तिमी एसै लजायौ
गायन : रविन शर्मा
शब्द : दिनेश अधिकारी
संगीत : राम थापा
(A)तिमी एसै (F#m)लजायौ (Bm)म उसै (A)धकाए
(A)न बोल्यौ (F#m)तिमीले न (Bm)मैले (A)बोलाए
(A)कति स्वप्न (D)आए (Bm)परेलीमा (A)बस्न
(A)न सोध्यौ (E)तिमीले न मैले (A)सुनाए
(A)वैंशालु (D)पाखाभरि (Bm)कोहि चरे (A)झैँ नजरको (E)नशालु कुलेशो तरे (A)झैँ
(A)हुरी चल्छ (D)मनमा (Bm)तिमी भित्र (A)छौ कि मेरो दिल (E)हरायो तिमीले (A)लियौ कि
(A)यो कस्तो (D)हो माया (Bm)मुटु बाँडीए (A)झैँ म हास्दा (E)अधरमा तिमी बाटिए (A)झैँ
(A)झरी पर्छ (D)तनमा (Bm)तिमीले (A)छोयौकी म बग्दो (E)नदिको तिमी बाँध (A)हौ कि