Friday, September 18, 2015

डाँडा पारीको उनि

गायन : फिरोज श्याँग्देन
शब्द / संगीत : गायक स्वयम्

(D)डाँडा पारीको (G)उनि कहिले भेटेको (D)छैन
(D)चिनजान (G)पनि राम्रो भएको (D)छैन
(A)कहिले बोलेको (D)छैन (A)कहिले हाँसेको (D)छैन

(D)कहिले साइत (G)जुर्ला उसको मुहार (D)हेर्ने
(D)कहिले भाग्यले (G)जुट्ला उसको आवाज (D)सुन्ने
(C)उसको बोली (G)कति मिठो (D)सुन्ला
(C)उसको हाँसो (G)कति राम्रो (D)देख्ला

(D)कहिले मायालु (G)भाकाले उसले मलाई (D)बोलाउला
(D)कहिले गाजलु (G)आँखाले तरेर मनै (D)रुझाउला
(C)उसको बोली (G)कति मिठो (D)सुन्ला
(C)उसको हाँसो (G)कति राम्रो (D)देख्ला

No comments:

Post a Comment