Friday, September 18, 2015

तगारोमा रुमाल राखी 

गायन : विवेक श्रेष्ठ
शब्द : विनोद गौचन
संगीत : कन्दरा समुह

(E)तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
(E)तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
(D)त्यै रुमालमा पंचासेको त्यै रुमालमा पंचासेको
(E)फुल राखे मैले

(E)भिर थियो पाखा थियो गीतको मिठो (A)भाका थियो
लुकी लुकी (D)चियाउने गाजलु त्यो (E)आँखा थियो
(E)अँगेनामा गुन्द्रुक मकै राखी दियौ तिमीले
(D)त्यै मकैमा पोखराको त्यै मकैमा पोखराको
(E)दिल राखे मैले

(E)हिड्नु थियो टाढा थियो मन कस्तो (A)आधा थियो
संगै बस्ने (D)रहर थियो घरगाउँ को (E)बाधा थियो
(E)पर पुगी फर्की कार्की यसो हेरे मैले
(D)एस्तो लग्यो जिन्दगीमा एस्तो लग्यो जिन्दगीमा
(E)भेट हुन्छ कहिले
डाँडा पारीको उनि

गायन : फिरोज श्याँग्देन
शब्द / संगीत : गायक स्वयम्

(D)डाँडा पारीको (G)उनि कहिले भेटेको (D)छैन
(D)चिनजान (G)पनि राम्रो भएको (D)छैन
(A)कहिले बोलेको (D)छैन (A)कहिले हाँसेको (D)छैन

(D)कहिले साइत (G)जुर्ला उसको मुहार (D)हेर्ने
(D)कहिले भाग्यले (G)जुट्ला उसको आवाज (D)सुन्ने
(C)उसको बोली (G)कति मिठो (D)सुन्ला
(C)उसको हाँसो (G)कति राम्रो (D)देख्ला

(D)कहिले मायालु (G)भाकाले उसले मलाई (D)बोलाउला
(D)कहिले गाजलु (G)आँखाले तरेर मनै (D)रुझाउला
(C)उसको बोली (G)कति मिठो (D)सुन्ला
(C)उसको हाँसो (G)कति राम्रो (D)देख्ला
भिज्यो तिम्रो रातो पछ्यौरी 

गायन : पाण्डव सुनुवार, शिव बस्नेत र साथीहरु
शब्द :
संगीत :

(F)भिज्यो तिम्रो रातो पछ्यौरी नि है है भिज्यो तिम्रो रातो पछ्यौरी
(Bb)गंगा जले पानीले (C)भिज्यो तिम्रो रातो पछ्यौरी
(F)भिज्यो मेरो रातो पछ्यौरी (Bb)बिरहको पानीले
(C)भिज्यो मेरो  रातो पछ्यौरी

(F)माया तिमी कस्तो नि कस्तो नि है है माया तिमी कस्तो नि कस्तो
(Bb)बोलाउदा नि नबोल्ने बानी (C)तिम्रो कस्तो नि कस्तो

(F)मेरो माया कतिमा कति नि लै लै मेरो माया कतिमा कति
(Bb)भनु भने तिम्रो माया (C)नौ मुरी तील जति

(F)भोली घामको झूल्को मा नि है है भोली घामको झूल्को मा
(Bb)तिमी हामी मिलेर (C)लाउँला माया बन्दिपुरैमा
पोखिएर घामको झुल्का

गायन : नारायण गोपाल गुरुवारचार्य
शब्द : हरि भक्त कटुवाल
संगीत :

(E)पोखिएर घामको (A)झुल्का (E)भरि संघारमा
(A)तिम्रो जिन्दगीको (E)ढोका (A)खोलु खोलु (E)लाग्छ है
(E)खोलु (A)खोलु (D)लाग्छ (E)है
(E)सयपत्री फुल सितै फक्री आगन(A)मा
(A)बतासको (E)भाका टिपी (A)बोलु बोलु (E)लाग्छ है
(E)बोलु (A)बोलु (D)लाग्छ (E)है

(A)कति कति आँखाहरु (E)बाटो छेक्न (A)आउँछन
(A)परेलीमा (E)बास माग्न (D)कति आँखा (E)धाउँछन
(E)यति धेरै मानिसका यति धेरै आँखा(A)हरु
(A)मलाई भने (E)तिम्रै आँखा (A)रोजु रोजु (E)लाग्छ है
(E)रोजु (A)रोजु (D)लाग्छ (E)है

(A)उडु उडु लाग्छ किन (E)प्वाँख कहिले (A)पलायो
(A)मनको शान्त (E)तलाउको (D)पानी कसले (E)चलायो
(E)आफैँलाई थाहा छैन कसलाई थाहा (A)होला
(A)त्यसैलेत (E)तिमीसित (A)सोधु सोधु (E)लाग्छ है
(E)सोधु (A)सोधु (D)लाग्छ (E)है
गोरेटो अनी 

गायन : सुनिल बर्देवा
शब्द :  नरेश देव पन्त
संगीत : गायक स्वयं

(A)गोरेटो अनि (E)उस्तै छ गल्लि (D)तिमी कतै बद्लेउ (A)कि
(D)आकाश उही (Bm)छ (Bm7)धर्ति उही (D)छ
(A)कतै तिम्रो मन (E)बदल्यो (D)कि ओ (A)प्रिये ओ(D)प्रिये हे हे हे

(A)रुखमा खोपेको प्रेम (E)को चिनो (D)अझै पनि उस्तै (A)छ
(A)प्रियशीका याद भरि (E)यो मनमा (D)च्वास् मुटु पोल्दो (A)छ
कोहि फर्काइ (D)देउ त्यो (A)बालापन कोहि फर्काइ (D)देउ अतित (A)का ति मिठा (E)क्षण (D)हे हे (A)हे हे(A)

(A)हत्केलामा नाम लेख्दै (E)मेटेको (D)झल्झली याद (A)आउँ
(A)शिरानी बनाई छाती (E)मा सुतेको (D)आजैजस्तो (A)लाग्छ
 कोहि फर्काइ (D)देउ त्यो (A)न्यानोपन कोहि फर्काइ (D)देउ अतित (A)का ति मिठा (E)क्षण (D)हे हे (A)हे हे(A)