Saturday, July 18, 2015

जति माया लाए पनि

गायन : अरुण थापा
शब्द :
संगीत : गायक स्वयम्

(E)जति माया लाए पनि जति कसम खाए पनि
(E)निस्ठुरीले बाटो लाग्दा (D)आँखा तरी गए पछि
(E)मनमा पिर त पर्ने नै भयो (D)यो मन त्यसै मर्ने नै (E)भयो हो हो (D)हो आ हा (E)हा

(E)साँचो प्रिती लाएकै थिए चोखो जोवन दिएकै थिए
(D)बुझ्नेले कुरा (E)नबुझेपछि (D)मनमा कुरा नलिए पछि
(E)मनमा पिर त पर्ने नै भयो (D)यो मन त्यसै मर्ने नै (E)भयो हो हो (D)हो आ हा (E)हा

(E)दुख तिम्रा सबै लिई सुख दिन्छु भनेकै थिए
(D)बुझ्नेले कुरा (E)नबुझेपछि (D)मनमा कुरा नलिए पछि
(E)मनमा पिर त पर्ने नै भयो (D)यो मन त्यसै मर्ने नै (E)भयो हो हो (D)हो आ हा (E)हा

No comments:

Post a Comment