Saturday, July 18, 2015

गाउँ गाउँ बाटा उठ

गायन : रामेश श्रेष्ठ
शब्द : गायक स्वयम्
संगीत : गायक स्वयम्

(D)गाउँ गाउँ बाटा उठ (Bm)बस्ती बस्ती बाटा उठ
(D)यो देशको (Bm)मुहार (A)फेर्न लाई (D)उठ

(D)हातमा कलम हुने (Bm)हरु (A)कलम लिएर (D)उठ
(D)बाजा बजाउन जान्ने (Bm)हरु (A)बाजा लिएर (D)उठ

(D)हातमा औजार हुने (Bm)हरु (A)औजार लिएर (D)उठ
(D)साथमा केहि नहुने(Bm)हरु (A)आवाज लिएर (D)उठ

(D)झिल्का झिल्का बाल्ने(Bm)हरु (A)ज्वाला भएर (D)उठ
(D)देशका लागी लड्ने(Bm)हरु (A)एकजुट भएर (D)उठ
साँझको जुन संगै 

गायन : अरुण थापा 
शब्द :
संगीत : गयक स्वयम् 

(Dm)साँझको जुन संगै (G)आउछौ तिमी (Dm)भनेर
(A)टोलाई रहन्छु आकाशमा रातको (Dm)तारा गनेर
साँझको जुन संगै (G)आउछौ तिमी (Dm)भनेर

(Dm)सजाई रहन्छु सपना (C)हरु हृदय(A)भरि उमंग (Dm)लिएर
तर (C)तिमीले बिर्सि(Bb)दिएउ बिछोडको (C)मिलन (Bb)मायाका कथा(A)हरु(Dm)
 
(Dm)हत्केला चुमेर भाग्ने (C)गर्थेउ लाजले (A)ति आँखा (Dm)छोपेर
(C)चुडियो मुटु भागी (Bb)दिएउ मिठो (C)सपना (Bb)गैदिएउ (A)छोडेर(Dm)
कान्छी को अल्लारे जोवन 

गायन : बिधान श्रेष्ठ
शब्द :
संगीत : गायक स्वयम्

(G)कान्छी को अल्लारे (Am)जोवन (D)मखमली फुल (G)फुलेझैँ
(G)म त यहाँ (Am)पागल (G)भएछु (G)म त यहाँ (Am)पागल (G)भएछु

(G)उकाली मा जादा जादा (Am)खुट्टा मेरो (G)काट्यो यति राम्री (Am)पातलीलाई (D)लैजाउँ लैजाउँ (G)लाग्यो
(G)तिमीसीत रुमाल भए (Am)कान्छी कान्छी (D)बाँधी देउन मेरो (G)घाउमा

(G)देउरालीमा जाँदा जाँदा (Am)जुत्ता मेरो (G)फाट्यो यति राम्री (Am)तरुनीलाई (D)लैजाउँ लैजाउँ (G)लाग्यो
(G)मसित जाने भए (Am)कान्छी कान्छी (D)डाँडा पारी मेरो घर (G)छ
जति माया लाए पनि

गायन : अरुण थापा
शब्द :
संगीत : गायक स्वयम्

(E)जति माया लाए पनि जति कसम खाए पनि
(E)निस्ठुरीले बाटो लाग्दा (D)आँखा तरी गए पछि
(E)मनमा पिर त पर्ने नै भयो (D)यो मन त्यसै मर्ने नै (E)भयो हो हो (D)हो आ हा (E)हा

(E)साँचो प्रिती लाएकै थिए चोखो जोवन दिएकै थिए
(D)बुझ्नेले कुरा (E)नबुझेपछि (D)मनमा कुरा नलिए पछि
(E)मनमा पिर त पर्ने नै भयो (D)यो मन त्यसै मर्ने नै (E)भयो हो हो (D)हो आ हा (E)हा

(E)दुख तिम्रा सबै लिई सुख दिन्छु भनेकै थिए
(D)बुझ्नेले कुरा (E)नबुझेपछि (D)मनमा कुरा नलिए पछि
(E)मनमा पिर त पर्ने नै भयो (D)यो मन त्यसै मर्ने नै (E)भयो हो हो (D)हो आ हा (E)हा
मेरी माया फुल जस्ती 

गायन  :  सोनम गुरुङ / देव तेम्बे 
शब्द  :
संगीत :

(C)मेरी माया (Am)फुल जस्ती (Dm)बस्छिन उनी नौडाँडा (C)पारी 
(C)मेरी माया (Am)भइन कस्ती (Dm)बिताउदी हुन दिनहरु (C)कसरी 

(C)चिहाही दिन्छ (Am)लुकी छिपी (Dm)जुनले साँझ (Am)उनकै यादमा (Dm)गाउदा गीत (C)हरु 
(C)अन्जान मै (Am)रसाउछन् यी (Dm)नयन आज (Am)नयन झार्छन (Dm)आँसुका सीत (C)हरु  

(C)त्यसै त (Am)नयन यी मेरा (Dm)आँखाबाट (Am)क्षितिजपारी (Dm)ओझेलमा परे (C)छिन 
(C)साथ मेरो (Am)मायालुको (Dm)छोडी आज (Am)बिछोड को (Dm)बेदनामा परे (C)छिन