फुलको आँखामा
गायन : आनी छोयिंङ्ग डोल्मा
शब्द :
संगीत : आनी छोयिंङ्ग डोल्मा
(Eb)फुलको आँखा(Gm)मा (Eb)फुलै संसा(Fm)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
(Eb)झुल्किन्छ छ है (Ab)छाया (Eb)बस्तु अन्सा(Fm)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
(Eb)झुल्किन्छ छ है (Ab)छाया (Eb)बस्तु अन्सा(Fm)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
(Eb)चित्त सुद्ध (Fm)होस मेरो (Eb)बोली बुद्ध (Fm)होस
(Cm)मेरो पैताला(Eb)ले (Bb)किरै नमरो(Eb)स
(Eb)राम्रो आँखा(Ab)मा हुन्छ (Eb)राम्रै संसा(Fm)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
(Cm)मेरो पैताला(Eb)ले (Bb)किरै नमरो(Eb)स
(Eb)राम्रो आँखा(Ab)मा हुन्छ (Eb)राम्रै संसा(Fm)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
(Eb)टह टह (Fm)जुन देखु (Eb)कालो रातै(Fm)मा
(Cm)जीवन संगीत (Eb)सुनु म (Bb)सुख पातै(Eb)मा
(Eb)संग्लो मनमा (Ab)खुल्छ है (Eb)संङ्गलै संसा(Fm)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
(Eb)संग्लो मनमा (Ab)खुल्छ है (Eb)संङ्गलै संसा(Fm)र
काँडाको (Eb)आँखामा (Bb)कांडै संसा(Eb)र
No comments:
Post a Comment