Sunday, March 8, 2015

सिरीमा सिरीनी कान्छा 

गायन : नारायण गोपाल , ज्ञानु राणा
शब्द :
संगीत :

(G)सिरीमा सिरीनी कान्छा (Cadd9)बतासै चल्यो (Em)बाबरी फुलको (D)बास्ना (G)सुन मेरो निरमाया
(G)मायालु आयो नी कान्छा (Cadd9)फालै र हान्दै (Em)नबोले पनि(D) हासन (G)सुन मेरो निरमाया

(G)उकाली ज्यानको (Cadd9)त्यो चिसो पानी (Em)गोगन पातले (G)पिउँला
(G)फुल गाँसेर (Cadd9)देउतालाई दिउँला (Em)जोबन कसलाई (G)दिउँला
(G)बाढीमा आयो नी कान्छा (Cadd9)मर्श्याँग्दी गंगा (Em)वारी है पिपल (D)पारी बर (G)सुन मेरो निरमाया
(G)नमरी बाचे नी कान्छा (Cadd9)कालले सांचे (Em)त्यो माया लाउँला (D)जनम्भर (G)सुन मेरो निरमाया

(G)दिनै र भरि (Cadd9)घासै र काट्यो (Em)कोइरालो र (G)ताकी
(G)आधा र बैंश (Cadd9)यसै र गयो (Em)आधा रह्यो (G)खाली
(G)घासै र काट्यो नी कान्छी (Cadd9)गोगने डाली (Em)सेपिलो ठाउमा (D)साँप होला (G)सुन मेरो निरमाया
(G)बोलेर मात्रै नि कान्छी (Cadd9)के फाइदा हुन्छ (Em)रिसानी भए (D)माफ होला (G)सुन मेरो निरमाया

No comments:

Post a Comment