Sunday, March 22, 2015

तारामात्र होइन तिमीलाई 

गायन : प्रेमधोज प्रधान
शब्द : किरण खरेल
संगीत : गायक स्वयं

(Bm)तारामात्र होइन तिमीलाई (D)जुनै दाइजो दिदिउला
(A)माग तिमी (G)तिमीलाई मेरो (F#)जिन्दगी नै दि (Bm)दिउला

(Bm)तिमीलाई मेरो हे हे हे हे हे....(Bm)तिमीलाई मेरो झिलिमिली (A)आकाश नै ओढाउला
त्यो पाउमा (D)रंगीचंगी बसन्त (Bm)चढाउला
(Bm)तिमीले पाउ टेक्ने ठाउँमा (D)शीतका थोपा छरी दिउँला
(A)तिमीले सांस (G)फेर्ने ठाउमा (F#)सुबाशले भरि (Bm)दिउँला

(Bm)तिमीलाई मेरो हे हे हे हे हे....(Bm)तिमीलाई मेरो मुटुको यो (A)ढुकढुकीले जगाउँला
यी नशामा (D)जोवनका मधु धारा (Bm)बगाउँला
(Bm)सुकुमारी तिम्रा ओठ ति (D)मुटुमा संगालु ला
(Bm)तिमीलाई मेरै (G)न्यानो न्यानो (F#)अंगालोमा अँगा(Bm)लुला
कुन मन्दिर मा 

गायन : रविन शर्मा
शब्द : लक्ष्मीप्रसाद देवकोटा
संगीत : रन्जीत गजमेर

(C)हाडहरुको (Am)सुन्दर (C)खम्बा मांसपिण्ड (Am)को (F)दीवार
(C)मस्तिस्कको (Am)सुनको (C)छाना इन्द्रिय (Am)हरुको (F)द्वार
(C)दसा नदी(Am)का (F)तरा (C)तरङ्ग (Em)मन्दिर (Dm)आँफु (F)अपा(C)र

(F)कुन (Am)मन्दिरमा (C)जान्छौ यात्री कुन मन्दि(F)रमा जा(Dm)ने हो(F)
(C)कुन सामग्री (F)पुजा ग(C)र्ने (Em)साथ क(Dm)सोरी (F)लाने (C)हो

(C)साथी यात्री (Am)बीच सडक(C)मा इश्वर हिंड(Am)दछ (F)साथ
(C)चुम्दछ (Am)इश्वर (C)काम सुनौला (Am)गरिरहेको (F)हात
(C)छुन्छ ति (Am)लक्ष्मी (F)करले (C)उसले (Em)सेबक (Dm)हरुको (F)पा(C)थ

(F)कुन (Am)मन्दिरमा (C)जान्छौ यात्री कुन मन्दि(F)रमा जा(Dm)ने हो(F)
(C)कुन सामग्री (F)पुजा ग(C)र्ने (Em)साथ क(Dm)सोरी (F)लाने (C)हो

(C)फर्क फर्क हे (Am)जाउ समा(C)उ मानिष हरु(Am)को (F)पाउ
(C)मलम (Am)लगाउ (C)हातहरुको (Am)चहराइरहेको (C)घाउ
(C)मानिसहरु भै (Am)इश्वर(C)को (Em)त्यो (Dm)दिव्य मुहार (F)हँसा(C)उ

(F)कुन (Am)मन्दिरमा (C)जान्छौ यात्री कुन मन्दि(F)रमा जा(Dm)ने हो(F)
(C)कुन सामग्री (F)पुजा ग(C)र्ने (Em)साथ क(Dm)सोरी (F)लाने (C)हो
आँखाको निद खोसीलाने 

गायन : अरुण थापा
शब्द : बिक्रम गुरुङ
संगीत : बिक्रम गुरुङ

(D)आँखाको निद खो(Em)सिला(Bm)ने (G)हृदयको तरंग छे(D)डिजाने
(A)तिमीलाई के स(D)जाय दि(A)उँ (A)कि संधैलाई बाँधी (D)दिउँ

(D)बहकिदै (G)थिए मद(A)होश भ(D)एर थामि(G)एछु तिम्रो (A)आभास पा(D)एर
मोह(Em)नी मन त तिम्रै ना(A)म भन ले(D)खिदिउं

(D)निरास निरास (G)थिए यी (A)मेरा आँखा(D)हरु रसि(G)एछन तिम्रो (A)मुस्कान पा(D)एर
भ(Em)न्छौ  नै भने परे(A)ली भित्र लु(D)काइ दिउँ

(D)आँखाको निद खो(Em)सिला(Bm)ने (G)हृदयको तरंग छे(D)डिजाने
(A)तिमीलाई के स(D)जाय दि(A)उँ (A)कि संधैलाई बाँधी (D)दिउँ
मेरो प्यारो वखलढुंगा

गायन : नारायण गोपाल गुरुवाचार्य 
शब्द : सिद्धिचरण श्रेष्ठ 
संगीत :

(E)तिम्रै सुन्दर हरियालीमा (E)तिम्रै सुन्दर बक्षस्थलमा (E)यो कविको सैसवकाल (Dbm)बित्यो हाँस्यो खेल्यो (E)बनकुन्ज घुम्यो मेरो प्या(Dbm)रो वखलढुं(E)गा(Dbm) मेरो प्यारो वखलढुं(E)गा

(E)जब मा चढेर भावको डुंगा (F#m)शैर गर्छु स्मिर्ती (E)को प्रिय गंगा (E)स्वप्न गगनबाट (Dbm)सुसितल (E)जल (Dbm)सुख स्मिर्ती को बर्स(E)न्छ रिमझिम मेरो प्या(Dbm)रो वखलढुं(E)गा(Dbm) मेरो प्यारो वखलढुं(E)गा

(A)उस्माकरको आंचल पकडी मलाई कति खोज्दी (E)हुन प्रकृति (E)मृग सर हरु उफ्रि उफ्रि (Dbm)अरु लातिका हरु (E)हल्ली हल्ली मेरो प्या(Dbm)रो वखलढुं(E)गा(Dbm) मेरो प्यारो वखलढुं(E)गा

(Em)ति अविरल परिश्रमी पतकर द्रुत(D)गामी निर्झर तु(E)ल्य चपल (Dbm)बन झैँ बनमा चारै (E)तिर (Dbm)खोज्दा हून मेरो पदको पथ(E) मेरो प्या(Dbm)रो वखलढुं(E)गा(Dbm) मेरो प्यारो वखलढुं(E)गा

(B)तामाकोशी (E)त्यो सुनकोशी त्यो गिरी फोरी (Dbm)बहने रोशी (D)मेरो हृदयको (A)तिम्रो चित्र (E)पारी रहन्छ हरदम पवित्र मेरो प्या(Dbm)रो वखलढुं(E)गा(Dbm) मेरो प्यारो वखलढुं(E)गा

(B)भाग्य लहर मा (E)लहरी लहरी पुगे म यस मरुथल मा कसरी(Dbm) तर (D)खेद छैन ति(A)म्रो आकृति (E)लेखिएको छ यो हृदयभरी मेरो प्या(Dbm)रो वखलढुं(E)गा(Dbm) मेरो प्यारो वखलढुं(E)गा

Monday, March 9, 2015

यो मुटुलाई 

गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द :
संगीत :

(F)यो मुटुला(Bb)ई क(C7)सरी सम्झाई (F)बुझाउ (Dm)पिर यो जिन्दगानी(Bb)को (C)साहारा एउटै (F)भयो(Bb)

(F)बिरानो यो रा(C)त (Bb)सम्झना दोहोराई जाने (F)भो (F)दुई मुठी यो (C)सास (Bb)कैले छोडी जाने(F)हो
(Dm)पिर यो जिन्दगानी(Bb)को (C)साहारा एउटै (F)भयो(Bb)(F)यो मुटुला(Bb)ई क(C7)सरी सम्झाई (F)बुझाउ

(F)कस्तो झुठो (C)आशा (Bb)त्यसै लागीर(F)न्छ (F)बिपना त्यो (C)जस्तो (Bb)सपना खोजिर(F)न्छ
(Dm)पिर यो जिन्दगानी(Bb)को (C)साहारा एउटै (F)भयो(Bb)(F)यो मुटुला(Bb)ई क(C7)सरी सम्झाई (F)बुझाउ

(F)जति भुलु भ(C)न्छु (Bb)झन् झन् याद आउँ(F)छ (F)छाती भित्र स(C)धै (Bb)कस्तो ज्वाला च(F)ल्छ
(Dm)पिर यो जिन्दगानी(Bb)को (C)साहारा एउटै (F)भयो(Bb)(F)यो मुटुला(Bb)ई क(C7)सरी सम्झाई (F)बुझाउ

Sunday, March 8, 2015

जुन फुल मैले 

गायन : नारायण गोपाल गुरुवाचार्य 
शब्द :
संगीत :

(C)जुन फुल मैले चाहेको थिए (Am)कसैले टिपे(C)छ सौन्दर्य भने (G)त्यो सधै मेरो आँखामा लुके(C)छ

(C)सुख र दुख सम्हाली दिने (Am)जीवनमा त्यै थि(C)यो दिन रात अब (G)म देखि टाढा भएर गइदि(C)यो 
(C)बिरानो बनि प्रतिपल मेरो (Am)यो मुटु धडकि(C)न्छ बितेका तिनै (G)पुरानो कथा सम्झी तडपि(C)न्छ  

(C)बाँची नै रह्यो केवल चाहिँ (Am)मुटुमा चोट पा(C)री त्यो मेरो खियोस (G)स्नेहको दियो मनको हितका(C)री 
(C)चर्केको माया जोडिदिने फेरी (Am)बस्तु नै के छ (C)र मनमा रह्यो (G)बिरह व्यथा भन्नु नै के छ (C)र
सिरीमा सिरीनी कान्छा 

गायन : नारायण गोपाल , ज्ञानु राणा
शब्द :
संगीत :

(G)सिरीमा सिरीनी कान्छा (Cadd9)बतासै चल्यो (Em)बाबरी फुलको (D)बास्ना (G)सुन मेरो निरमाया
(G)मायालु आयो नी कान्छा (Cadd9)फालै र हान्दै (Em)नबोले पनि(D) हासन (G)सुन मेरो निरमाया

(G)उकाली ज्यानको (Cadd9)त्यो चिसो पानी (Em)गोगन पातले (G)पिउँला
(G)फुल गाँसेर (Cadd9)देउतालाई दिउँला (Em)जोबन कसलाई (G)दिउँला
(G)बाढीमा आयो नी कान्छा (Cadd9)मर्श्याँग्दी गंगा (Em)वारी है पिपल (D)पारी बर (G)सुन मेरो निरमाया
(G)नमरी बाचे नी कान्छा (Cadd9)कालले सांचे (Em)त्यो माया लाउँला (D)जनम्भर (G)सुन मेरो निरमाया

(G)दिनै र भरि (Cadd9)घासै र काट्यो (Em)कोइरालो र (G)ताकी
(G)आधा र बैंश (Cadd9)यसै र गयो (Em)आधा रह्यो (G)खाली
(G)घासै र काट्यो नी कान्छी (Cadd9)गोगने डाली (Em)सेपिलो ठाउमा (D)साँप होला (G)सुन मेरो निरमाया
(G)बोलेर मात्रै नि कान्छी (Cadd9)के फाइदा हुन्छ (Em)रिसानी भए (D)माफ होला (G)सुन मेरो निरमाया
यति चोखो यति मिठो

गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : गोपाल योन्जन
संगीत : गोपाल योन्जन

(G)यति चोखो यति मिठो (Em)दिउँला तिम्लाई माया (D)बिर्सने छन साराले (G)पुराना प्रेमका कथा

(G)मेरा सारा (Em)जीवन (D)सबै (G)तिमीलाई मिठा मिठा (Em)क्षणहरु (D)सबै (G)तिमीलाई
(G)मेरो खुसी मेरो सुख (Em)सबै (D)सबै  (G)तिमीलाई

(Em)हा हा हा हा (G)हो हो

(G)आँखा भित्र (Em)बस्नु तिमी (D)छातीमा (G)निदाउनु सपनीमा (Em)पनि मलाई (D)सुस्तरी (G)चिहाउनु
(G)सधै भरी तिमी मेरी (Em)माया बनी (D)आउनु (G)आउनु

(G)यति चोखो यति मिठो (Em)दिउँला तिम्लाई माया (D)बिर्सने छन साराले (G)पुराना प्रेमका कथा
आँखा छोपी नरोउ

गायन : नारायण गोपाल गुरुवाचार्य
शब्द : काली प्रसाद रिजाल
संगीत : गायक स्वयं

(F#m)आँखा छोपी नरोउ भनि भन्नु पर्या (D)छ मुटु माथि (E)ढुंगा राखी हास्नु पर्या (F#m)छ

(F#m)भोलि उठी कहाँ जाने केहि थाहा (Bm)छैन फर्की आउने होकी होइन (E)केहि थाहा (F#m)छैन
(F#m)बाचा छिट्टै आउंछु भनि गर्नु पर्या (D)छ मुटु माथि (E)ढुंगा राखी हास्नु पर्या (F#m)छ

(F#m)छातीभरी गाउँ बेसी पखेरिको (Bm)छाया आँखाभरी मेलापात (E)मायालुको (F#m)माया
(F#m)आफैलाई छाडी कतै जानु पर्या (D)छ मुटु माथि (E)ढुंगा राखी हास्नु पर्या (F#m)छ

(F#m)भन्ने कुरा कति थियो छाती भित्रै (Bm)रह्यो परेली औठबाट (E)आँसु झरि(F#m)रह्यो
(F#m)कुल्चिएर आफैलाई हिड्नु पर्या (D)छ मुटु माथि (E)ढुंगा राखी हास्नु पर्या (F#m)छ
आज भोली

गायन : नारायण गोपाल गुरुवाचार्य 
शब्द : भिम विराग 
संगीत : दिपक जंगम 

(Bm)आज भोलि (D)हरेक साँझ मा(A)तिन (G)थाले(D)छ
जिन्द(G)गी (Bm)देखि (Em)जिन्दगी आ(G)तिन  (A)थाले(Bm)छ 

रह(Bm)रै रहरमा पिए विव(A)स भएर (Em)पि(Bm)ए सुख(A)मा पिए दुख(D)मा पिए पिउ(E)दिन पिउदि(G)न भन्दै पि(Bm)ए (Bm)आज भोलि (D)जिन्दगानी छो(A)टिन (G)थाले(D)छ जिन्द(G)गी (Bm)देखि (Em)जिन्दगी आ(G)तिन  (A)थाले(Bm)छ

(Bm)मन्दिरमा बसेर पिए (A)मसानमा लडेर (Em)पि(Bm)ए ना(A)चेर पिए हाँ(D)सेर पिए एका(E)न्तमा कैले(G)काही रुँदै पि(Bm)ए (Bm)आज भोलि (D)जिन्दगानी रक्सि(A)न (G)थाले(D)छ जिन्द(G)गी (Bm)देखि (Em)जिन्दगी  आ(G)तिन  (A)थाले(Bm)छ