Saturday, January 2, 2016

तिमी एसै लजायौ 

गायन : रविन शर्मा
शब्द : दिनेश अधिकारी
संगीत : राम थापा

(A)तिमी एसै (F#m)लजायौ (Bm)म उसै (A)धकाए
(A)न बोल्यौ (F#m)तिमीले न (Bm)मैले (A)बोलाए
(A)कति स्वप्न (D)आए (Bm)परेलीमा (A)बस्न
(A)न सोध्यौ (E)तिमीले न मैले (A)सुनाए

(A)वैंशालु (D)पाखाभरि (Bm)कोहि चरे (A)झैँ नजरको (E)नशालु कुलेशो तरे (A)झैँ
(A)हुरी चल्छ (D)मनमा (Bm)तिमी भित्र (A)छौ कि मेरो दिल (E)हरायो तिमीले (A)लियौ कि

(A)यो कस्तो (D)हो माया (Bm)मुटु बाँडीए (A)झैँ म हास्दा (E)अधरमा तिमी बाटिए (A)झैँ
(A)झरी पर्छ (D)तनमा (Bm)तिमीले (A)छोयौकी म बग्दो (E)नदिको तिमी बाँध (A)हौ कि 
ए कान्छा 

गायन : नारायण गोपाल
शब्द :
संगीत :

(D)ए कान्छा ठट्टैमा यो बैंश जान (Em)लाग्यो
(G)जाँदैन बाचा खेर (Bm)पर्ख लिन (D)आउँला

(D)मिर्मिरे उषामा औंठी साट्न (Em)आउनु
(A)शिरमा (D)रेशमी फेटा बाँधी आउनु
(D)अमुल्य हिरालाई फुलैफुलको (A)डोली
(G)बाजालाई अघिलाई (Bm)बैशाखैमा (D)आउँला

(D)ओभानो सिउँदोमा सिन्दुर छरी (Am)दिउँला
(A)सुनको (D)चुराले नाडी सजाई दिउँला
(D)सितार जडेको घुम्टो म (A)ओढी
(G)सुस्तरी लाजले (Bm)निहुरी म (D)आउँला 
मेरो बेहोशी आज

गायन : नारायण गोपाल
शब्द :
संगीत :

(Db)मेरो बेहोशी (Gb)आज (Ebm)मेरो लागी (Gb)पर्दा (Db)भो
(Db)छोपिए पिर (Gb)सबै (Ebm)दुख सबै (Gb)पर्दा (Db)भो

(Gb)यो नशा जिन्दगीको (Ebm)या हो नशा (Gb)रक्सी (Db)को
(Gb)के हो यो पिरती (Ebm)नया नया (Gb)प्रियाशि (Db)हो
(Ab)जे थिए स्वप्न (Ebm)सबै ति (B)पग्लिएर (Gb)पानी भो
(Gb)के बिहान साँझ सबै (Ebm)जिन्दगी नै (Gb)पर्दा (Db)भो

(Gb)मेरो यो मात यहाँ (Ebm)के हो तिमी (Gb)भनि (Db)देउ
(Gb)मेरो यो आश यहाँ (Ebm)के हो तिमी (Gb)भनि (Db)देउ
(Ab)जे थिए यात्रा (Ebm)हरु ति (B)अल्झिएर (Gb)बाधा भो
(Gb)हराए गीत सबै (Ebm)हार सबै (Gb)पर्दा (Db)भो  
कहिले तिम्रो पछ्यौरीमा

गायन : उदित नारायण झा
शब्द : रमण घिमिरे
संगीत : आलोक श्री

(A)कहिले तिम्रो पछ्यौरीमा (Gbm)अल्झे (A)कहिले तिम्रो चौबन्दीमा (Dbm)अल्झे
(Gbm)लोभ्याउने पासो (Bm)थाप्यौ मायाको (A)आखिर तिम्रो (D)जिन्दगीमा (A)अल्झे

(Gbm)हो नदेखे झैँ बाटो काटी पर (A)पुगी (Gbm)फर्की हेर्दा
(Gbm)तिमीसँग (Bm)आँखा जुधाई (Gbm)मुटु भित्र (A)राँको बल्दा
(Gbm)कहिले त नामै भुले (A)आँफु जाने (Gbm)ठावैं भुले
(Gbm)तिमीलाई (Bm)पछाई हिड्दा (Gbm)ठोकिएर (A)कति लडे
(A)कहिले तिम्रो पर्खाइमा (Gbm)अल्झे (A)कहिले आँखा तर्काइमा (Dbm)अल्झे
(Gbm)लोभ्याउने पासो (Bm)थाप्यौ मायाको (A)आखिर तिम्रो (D)जिन्दगीमा (A)अल्झे

(Gbm)मेरा सपना तिमी तिरै (A)हामफाल्न पो (Gbm)थाले अचेल
(Gbm)आफ्नो ढुकढुकीमा (Bm)पराई (Gbm)बास खोज्न थाले (A)अचेल
(Gbm)खोजी रहुँ जस्तो लाग्छ (A)भेटि रहुँ (Gbm)जस्तो लाग्छ
(Gbm)तिम्रो घरको (Bm)छेउछाउ (Gbm)बसाई सरूँ जस्तो (A)लाग्छ
(A)कहिले तिम्रो हँसाईमा (Gbm)अल्झे (A)कहिले कुरा गराईमा (Dbm)अल्झे
(Gbm)लोभ्याउने पासो (Bm)थाप्यौ मायाको (A)आखिर तिम्रो (D)जिन्दगीमा (A)अल्झे
बिर्सेर फेरि

गायन : नारायण गोपाल
शब्द :
संगीत :

(Gm)बिर्सेर फेरि मलाई (Cm)नहेर (Dm)यहाँ एक जीवन (Cm)आँशुमा डुब्छ
(Gm)निको भैसकेको पुरानो त्यो (Cm)घाउ (Dm)अनायशै फेरि (Cm)बल्झेर दुख्छ

(G)बोकेर चोट (Gm)अनु(G)रागको (Cm)जाँदैछु बाच्न एकान्तमा (G)आज
(Gm)सम्झना पनि नपठाउ (Cm)भन्छु (Dm)कतै जिन्दगीनै (Cm)झस्केर उठ्छ

(Gm)सायद निको (D)नहुने मेरो घाउ (Gm)डाहाभै बाच्छ (Cm)सधै म भित्र
(G)बाचेकै हेर्ने (Gm)भए (G)फेरि मलाई (Cm)हाँसोनै दिने भए (Dm)फेरि मलाई
(Gm)अब नजरले नघोच (Cm)मलाई (Dm)तिम्रो हेराइमा बल्झेर (Cm)दुख्छ